चैत्र ९, २०८२ सोमबार | ०९:४८:१८
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

आर्सनलले सात वर्षपछि टिकटको मुल्य बढायो

लन्डन । इङ्लिस क्लब आर्सनलले सात वर्षपछि पहिलो टिकटको मुल्य बढाएको छ ।

आर्सनलले वित्तीयलाई स्थिर अवस्थामा पुर्याउन भन्दै आर्सनलले घरेलु मैदान इमिरेट्स रंगशालाकाे टिकट मुल्य चारसम्म प्रतिशत वृद्धि गरेको हो । यद्यपि, टिकटको मुल्य अर्को सिजनबाट बढ्ने छन् र यसमा आर्सनलले खेल्ने प्रतियोगिताअनुसार यसमा थप शुल्क लाग्नेछ ।

आर्सनल च्याम्पियन्स लिगमा छनोट भएका साधारण टिकट ४९ युरोदेखि एक हजार दुई सय ६८ युरोसम्म बढ्नेछ ।

यस्तै, आर्सनलले युरोपा लिग खेलेमा टिकट मुल्य ४४ युरोदेखि एक हजार एक सय ३९ सम्म पुग्नेछ । र, युरोपा लिगमा छनोट हुन नसकेमा टिकट ४० युरोदेखि एक हजार ५० युरोसम्म पुग्नेछ ।

‘टिकटको मुल्य वृद्धिलाई कसैले स्वागत गर्ने छैनन् भन्ने हामीलाई थाहा छ यो निर्णय हामीले सहज रुपमा लिएका हैनौं,’ मुल्य वृद्धिपछि आर्सनलले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो