चैत्र १८, २०८२ बुधबार | ०८:४६:२५
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

लार्पोटाको भनाईप्रति डी जोङको आपत्ति

मड्रिड । बार्सिलोनका अध्यक्ष जियोआन लार्पोटाले स्पेनिस सुपर कपको फाइनलमा रियाल मड्रिडलाई नतिजा सुम्पिए पनि आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गरेको भन्ने प्रक्रियामा फ्रयांकी डी जोङले आपक्ति जनाएका छन् ।

गत साता रियादमा सम्पन्न फाइनलमा दुई पटक पछि परे पनि खेलमा फर्किएको बार्सिलोना अतिरिक्त समयमा सम्हालिन नसक्दा ३–२ को नतिजा सुम्पिन बाध्य भएको थियो । 

खेल लगत्तै ड्रेसिङ रुममा पुगेर लार्पोटाले टोलीले राम्रो प्रदर्शन गरेको भन्दै खेलाडीको प्रशंसा गरेका थिए । सो भिडियो फुटेज क्लबको आधिकारिक सामाजिक संजालमा पोस्ट भएको थियो ।

बार्सिलोनाले आइतबार आल्भेसलाई १-० ले हराउदा डी जोङले निर्णायक गोल गरेका थिए । आल्भेसमाथिको जितपछि बार्सिलोनाले शीर्ष चारको सम्भावना जीवित राखेको छ । यससँगै बार्सिलोनाको तीन खेलदेखिको जितविहिन यात्रामा समेत पूर्णविराम लागेको छ ।

‘हामीले मड्रिडविरुद्ध नराम्रो प्रदर्शन गरेका थिएनौं तर गर्विलो महसुस भएको भन्ने कुराले मलाई दुखित तुल्यायो’ डी जोङले भने, ‘किनकी जब हारिन्छ, निराश हुनुपर्छ । आजको जितले टोलीको मनोबल बढेको छ । हामी यस सिजन निकै खराब लयबाट गुज्रिरहेका छौ ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो