चैत्र १२, २०८२ बिहीबार | १७:४१:३३
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

आइभोरी कोस्ट अन्तिम १६ मा, साविक विजेता अल्जेरिया बाहिरियो

युउन्डे । आइभोरी कोस्टले अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

बिहीबार जमोपा रंगशालामा साविक विजेता अल्जेरियासमाथि ३-१ को सहज जितसहित आइभोरी कोस्टले अघिल्लो चरणमा स्थान बनाएको हो । अल्जेरियाको यात्रा भने समूह चरणमा सीमित भयो ।

समूह 'ई' बाट अघिल्लो चरण प्रवेश गर्न अल्जेरियालाई जितको आवश्यक थियो । तर अन्तत तीन खेलमा मात्र एक जितपछि अल्जेरिया तीन अंकसहित समूहको अन्तिम स्थानमा रह्यो ।

तीन खेलमा आइभोरी कोस्ट सात अंकसहित समूहको शीर्ष स्थानमा रहँदा सामान खेलमा ६ अंक जोड्दै इक्वाटोरियल गिनी उपविजेताको बन्यो । सेरालियोनको दुई अंक रह्यो ।
इक्वाटोरियल गिनीले समूहको अन्तिम खेलमा सेरालियोनलाई १-० ले हराएको हो । 

त्यस्तै समूह ‘एफ’ बाट माली र जाम्बियाले अन्तिम १६ मा स्थान बनाए । 

तीन खेलमा समान सात अंकसहित माली र जाम्बिया क्रमशः समूह विजेता र उपविजेता बने । समान खेलमा ट्युनेसियाको तीन अंक रह्यो भने मारुटानियाले अंक खाता खोल्न सकेन ।

बिहीबार सम्पन्न खेलमा मालीले मारुटानियालाई २-० ले हराउँदा जाम्बियाले ट्युनेसियालाई १-० ले निराश पार्यो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो