चैत्र ८, २०८२ आइतबार | १६:१५:५५
हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

महत्त्वपूर्ण तीन अंक थियौं, लियौं: प्रशिक्षक न्यौपाने

काठमाडौं । सहिद स्मारक लिगमा फ्रेन्ड्स क्लबविरुद्ध ३–१ को जितपछि त्रिभुवन आर्मी फुटबल क्लबका मुख्य प्रशिक्षक नविन न्यौपानेले महत्त्वपूर्ण तीन अंक हासिल गरेको प्रतिक्रिया दिएका छन् ।

‘६ खेल बाँकी हुँदा हामीले एउटा लक्ष्य राखेका छौं,’ प्रशिक्षक न्यौपानेले भने, ‘२९ अंकसहित लिग सकाउने हाम्रो लक्ष्य छ । र, त्यसका लागि आजको जित महत्त्वपूर्ण थियो ।’

आजको खेलमा समयमै गोल गरे पनि खेलाडीले सहज लिँदा गोल खानु परेको प्रशिक्षक न्यौपानेले बताए । ‘समयमै गोल गर्यौं, तर खेलाडीले सहज लिएपछि फ्रेन्ड्सले प्रेसर दियो । पेस मेन्टेन गरेर खेलेको भए मार्जिन अझै राम्रो हुने थियो,’ उनले भने, ‘जुन खेल हुनुपर्ने नभए पनि गोल चाहीँ निस्कियो ।’

नवौं चरणसम्म पनि एउटै खेल नजित्नु फ्रेन्ड्सका लागि दुभाग्य भएको प्रशिक्षक मिश्रले बताए ।


‘एउटै खेल नजित्नु दुर्भाग्य भयो,  तीन खेलमा बराबरी भयो भाग्यले साथ दिएन,’ उनले भने, ‘अर्को खेलमा ब्रिगेड ब्वाइज क्ल्बसँग खेल्दैछौं, त्यो खेल पनि हार्यौं भने हामी बच्दैनौं ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो