फाल्गुन २८, २०८२ बिहीबार | ०९:३३:०२
कीर्तिपुर र सोलो विजयी चेल्सीविरुद्ध पिएसजी हाबी रियाल मड्रिडले सिटीलाई हरायो थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस कीर्तिपुर र सोलो विजयी चेल्सीविरुद्ध पिएसजी हाबी रियाल मड्रिडले सिटीलाई हरायो थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस

रियाल मड्रिडले सिटीलाई हरायो

काठमाडौं । फेडेरिको भाल्भर्डेको ह्याट्रिक सहयोगमा रियाल मड्रिडले युरोपियन च्याम्पियन्स लिगमा म्यानचेष्टर सिटीलाई ३–० ले हराएको छ ।

बुधबार राति भएको प्रिक्वार्टरफाइनलको पहिलो लेगमा रियालले सानदार प्रदर्शन गर्दै क्वार्टरफाइनल सम्भावना बलियो बनाएको हो । पेप ग्वार्डिओलाको इङ्लिस क्लब सिटीले भने स्वभाविक खेल खेल्न सकेन ।

सान्तियागो बर्नाबेउमा रियालले पहिलो हाफमै तीन गोल गरेको थियो । दोस्रो हाफमा दुबै टोलीले गोलको अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । ५८औं मिनेटमा भिनिसियस जुनियरको पेनाल्टी सिटीका गोलकिपरले रोक्दै दूरी बढाउन दिएनन् ।

यसअघि भाल्भर्डेले खेलको २०औं मिनेटमा अग्रता दिलाएका थिए । सात मिनेट पछि नै अग्रता २–० को बनाएका हुन् । ४२औं मिनेटमा उनले ह्याट्रिक पूरा गरेका थिए । भाल्भर्डेले करियरकै पहिलो ह्याट्रिक समेत पूरा गरेका छन् ।

अब, दोस्रो लेग सिटीको घरेलु मैदान इत्तिहादमा हुनेछ । 
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||