माघ ९, २०८२ शुक्रबार | १८:१४:५०
सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा

सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार

काठमाडौं । फरवार्ड फोडे फोफानाको गोल निर्णायक बन्दा सातदोबाटो युवा क्लबले एन्फा राष्ट्रिय लिगमा पहिलो जित हासिल गरेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातदोबाटोले मनाङ मर्स्याङ्दीको चुनौती १–० ले पन्छायो । फोफानाले खेलको ६१औं मिनेटमा डेढलक तोडेका थिए ।

तेस्रो खेलमा आएर सातदोबाटोको जित सम्भव भएको हो । पहिलो खेलमा संकटा एफसीसँग गोलरहित बराबरीमा रोकिएको सातदोबाटोले त्यसपछि न्युरोड टिम(एनआरटी)सँग ३-१ को नमिठो हार बेहोरेको थियो ।

मनाङको यो लगातार तेस्रो पराजय हो । मनाङले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग ५-० को फराकिलो हार बेहोरेको थियो । अघिल्लो खेलमा मनाङले मछिन्द्र क्लबलाई २-१ ले नतिजा सुम्पिएको थियो ।

दशरथ रंगशालामै हुने तेस्रो खेलमा लालिगुँरास एसोसिएसन र नेपाल पुलिस क्लब आमने-सामने हुनेछन् । दिनको पहिलो खेलमा श्री भगवती क्लबले नव जनजागृति क्लबलाई ५-१ ले हरायो । 
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate