फाल्गुन २७, २०८२ बुधबार | ०५:३३:१३
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा

काठमाडौं । बंगलादेश साफ महिला फुटसल च्याम्पियनसिपको उपाधि नजिक पुगेको छ । शुक्रबार पाकिस्तानमाथि ९–१ को फराकिलो जित हासिल गरेसँगै बंगलादेशले उपाधिमा आफ्नो एक पाइला अगाडि सारेको हो ।

बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा कप्तान सवीना खातुन एक्लैले चार गोल गरिन् । योसँगै उच्च गोलकर्ताको दौडमा शीर्ष स्थानमा रहेकी सवीनाको गोल सङ्ख्या १० पुगेको छ । उनी दोस्रो स्थानका दिती कनुन्गो र खुश्बु सरोजभन्दा चार गोलले अगाडि छिन् ।

सवीनाबाहेक नौसोन जहान र कृष्ण रानी सरकारको नाममा समान दुई गोल रह्यो । त्यस्तै निलुफ यस्मिन निलाले पनि स्कोरसीटमा आफ्नो नाम लेखाइन् । पाकिस्तानका लागि अनमोल हिराको गोल सान्त्वना बन्न पुग्यो ।

हारसँगै पाकिस्तान उपाधि होडबाट बाहिरिएको छ । ६ खेलबाट पाकिस्तानले मात्र ७ अंक जोड्न सक्यो । १३ अंकका साथ शीर्ष स्थानमा रहेको बंगलादेशलाई उपाधिका लागि थप एक जित आवश्यक छ ।

शुक्रबार दिनको तेस्रो खेलमा भारत र भुटानले एकअर्कासँग प्रतिस्पर्धा गर्दैछन् । उक्त खेल बराबरी भएको खण्डमा बंगलादेश एक खेलअगावै च्याम्पियन बन्नेछ । त्यसअघि दोस्रो खेलमा श्रीलंका र माल्दिभ्स भिड्नेछन् । उपाधि होडबाट यसअघि नै बाहिरिसकेका दुबै पहिलो जितको लक्ष्यमा छन् ।
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||