काठमाडौँ । स्पेनिस महारथी बार्सिलोना स्पेनिस ला लिगामा रियल सोसिडाडसँग २–१ ले पराजित भएको छ ।
आइतबार रातिको हारसँगै बार्सिलोनाको उपाधि यात्रामा धक्का लागेको छ । ह्यान्सी फ्लिकको प्रशिक्षणमा रहेको बार्सिलोना १२ खेलपछि पराजित भएको हो ।
सोसिडाडका लागि मिकेल आयारजाबाल र गोन्जालो गुडेसले गोल गरे । बार्सिलोनाका तर्फबाट मार्कस रसफोर्डले एक गोल फर्काएका हुन् ।
हारपछि पनि बार्सिलोनाको शीर्षको अग्रता कायमै छ । बार्सिलोनाको ४९ र दोस्रो स्थानमा रहेको रियाल मड्रिडको ४८ अंक छ । सोसिडाड २४ अंकका साथ आठौं स्थानमा उक्लेको छ ।
राति नै भएको खेलमा एटलेटिको मड्रिडले डेपोर्टिभो एलाभेसलाई १–० ले पराजित गरेको छ ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
