काठमाडौँ । आयोजक मोरक्कोलाई १–० ले पराजित गर्दै सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ ।
आइतबार राति पापे गुएले अतिरिक्त समयमा गरेको गोल नै निर्णायक बन्यो । निर्धारित ९० मिनेटको खेल बराबरीमा टुंगिएपछि गुएले ९४ औं मिनेटमा विजयी गोल गरेका हुन् ।
सेनेगलले प्रतियोगिताको पछिल्ला तीन संस्करणमा दोस्रो पटक उपाधि जितेको हो । यसअघि उसले सन् २०२२ मा इजिप्टलाई पेनाल्टीमा हराउँदै ऐतिहासिक उपाधि जितेको थियो ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
