फाल्गुन २०, २०८२ बुधबार | १०:२२:३९
ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने

भारतसँग नेपालको फराकिलो हार

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटसलमा ऐतिहासिक पहिलो जितको खुसी मनाएको ४८ घण्टा बित्न नपाउँदै नेपाली टोलीले साफ च्याम्पियनसिपमा भारतसँग ८–१ को फराकिलो हार बेहोरेको छ ।

शनिबार आफ्नो तेस्रो खेलमा नेपाल भारतसामू निरीह बन्यो । भारतले पहिलो हाफमा ५ गोल गरेको थियो । तीन गोलले पछाडि परेको अवस्थामा मनिषा थापामगरले एक गोल फर्काएकी थिइन् ।

भारतको जितमा दिती कनुन्गो एक्लैले चार गोल गरिन् । त्यस्तै रितिका सिंहले दुई गोल गर्दा निश्का प्रकाश र खुश्बु सरोजले एक–एक गोल गरिन् ।

हारसँगै दोस्रो स्थानको नेपाल दुई स्थान तल झर्यो । यसअघि तेस्रो स्थानमा रहेको भारतले एक स्थान सुधार गर्यो । आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकासँग २–२ को बराबरी खेलेको थियो । अघिल्लो खेलमा नेपालले माल्दिभ्समाथि ५–० को रवाफिलो जित हासिल गर्यो ।

भारतले पहिलो खेलमा माल्दिभ्सलाई ११–१ ले हराएको थियो । त्यसपछि बंगलादेशसँग ३–१ को नमिठो हार बेहोर्यो ।

नेपालले आफ्नो चौथो खेलमा सोमबार बंगलादेशसँग खेल्नेछ । सोही दिन भारतले पाकिस्तानसँग खेल्ने तालिका छ ।
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||