फाल्गुन २०, २०८२ बुधबार | १०:३३:५५
ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने

साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित

काठमाडौं । अज्वा चौधरीको साफ महिला फुटसल च्याम्पियनसिपमा पाकिस्तानले श्रीलंकाविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।

बिहीबार बैंककस्थित हुवा माक रंगशालाको फुटसल एरिनामा सम्पन्न दिनको तेस्रो खेलमा श्रीलंकाले पाकिस्तानसँग ३–२ को हार बेहोर्यो । दुई पटक पछाडि परेको अवस्थामा खेलमा फर्किएको श्रीलंका निर्धारित समयको अन्तिम मिनेटमा सम्हालिन सकेन ।

श्रीलंकाका लागि थर्मिका सिभानेस्वरन र कप्तान दिलाशा वाडुवागेले गोल गरेका थिए । जितसँगै पाकिस्तानले आफ्नो अपराजित यात्रालाई कायम राख्यो । अघिल्लो खेलमा पाकिस्तान भुटानसँग १-१ को बराबरीमा रोकिएको थियो । आफ्नो पहिलो खेलमा श्रीलंकाले पनि नेपालसँग २-२ को बराबरी खेलेको थियो ।

दिनको पहिलो खेलमा बंगलादेशले भारतको चुनौती ३-१ ले पन्छायो । त्यस्तै नेपालले माल्दिभ्सविरुद्ध ५-० को जित हासिल गर्यो ।

पाकिस्तानले आफ्नो तेस्रो खेलमा शनिबार माल्दिभ्सको सामना गर्नेछ । श्रीलंकाको तेस्रो खेल सोमबार बंगलादेशसँग छ । त्यसअघि बंगलादेशले आफ्नो दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||