काठमाडौं । स्ट्राइकर राज भुषालको निर्णायक गोलमा लालिगुराँस एसोसिएसन क्लबले एन्फा राष्ट्रिय लिगमा जावलाखेल युवा क्लबमाथि १-० को संघर्षपूर्ण जित हालिस गरेको छ ।
प्रतियोगिताको दोस्रो दिन सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सम्पन्न खेलमा राजले खेल सुरु भएको दुई मिनेट पनि बित्न नपाउँदै गोल गरे ।
दिनको पहिलो खेलमा सातदोबाटो युवा क्लब र संकटा एफसीले गोलरहित बराबरी खेलेका थिए ।
मंगलबार लिगमा एउटै मात्र खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राति ७ बजे हुने खेलमा न्युरोड टिम (एनआरटी) र मछिन्द्र क्लब आमने–सामने हुनेछन् । खेलअघि लिगको उद्घाटन समारोह हुनेछ ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
