काठमाडौं । घरेलु फुटबलका चर्चित अनुहारहरुको साथ रहेको सातदोबाटोेले एन्फा राष्ट्रिय लिगअन्तर्गत आफ्नो पहिलो खेलमा संकटा एफसीसँग गोलरहित बराबरी खेलेको छ ।
प्रतियोगिताको दोस्रो दिन बिहिबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ(एन्फा) मुख्यालय मैदानमा सम्पन्न खेलमा दुबै टोलीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनन् ।
दिनको दोस्रो खेलमा लालिगुँरास एसोसिएसन र जावलाखेल युवा क्लबले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
