पुस ८, २०८२ बुधबार | १४:१४:५३
बक्सिङ डे क्रिकेटको इङ्ल्यान्ड टिममा दुई परिवर्तन, आर्चर र पोपको ठाउँमा बेथेल र एट्किन्सन लिभरपुलका इसाक दुई महिना मैदान बाहिर हुने आहाराराको २५ औं संस्करणको भव्य आयोजनाका लागि जिम्मेवारी विभाजन टेनिस हस्ती भेनस विलियम्स इटालियन मोडल आन्द्रिया प्रेटीसँग बैवाहिक सम्बन्धमा अञ्जिलाकाे सेथु र इष्ट बंगाल भिड्दै सेनेगलको प्रभावशाली जित, नाइजेरियालाई संघर्षमय तीन अंक सविताको सफल शल्यक्रिया, सबै खर्च एन्फाले बेहोर्ने आर्सनल लिग कपको सेमिफाइनलमा, चेल्सीसँग खेल्ने एसियाली नेशन्स लिगको तयारीमा एएफसी एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्सले मनाङलाई हरायो, पुलिस र एपिएफको जित बक्सिङ डे क्रिकेटको इङ्ल्यान्ड टिममा दुई परिवर्तन, आर्चर र पोपको ठाउँमा बेथेल र एट्किन्सन लिभरपुलका इसाक दुई महिना मैदान बाहिर हुने आहाराराको २५ औं संस्करणको भव्य आयोजनाका लागि जिम्मेवारी विभाजन टेनिस हस्ती भेनस विलियम्स इटालियन मोडल आन्द्रिया प्रेटीसँग बैवाहिक सम्बन्धमा अञ्जिलाकाे सेथु र इष्ट बंगाल भिड्दै सेनेगलको प्रभावशाली जित, नाइजेरियालाई संघर्षमय तीन अंक सविताको सफल शल्यक्रिया, सबै खर्च एन्फाले बेहोर्ने आर्सनल लिग कपको सेमिफाइनलमा, चेल्सीसँग खेल्ने एसियाली नेशन्स लिगको तयारीमा एएफसी एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्सले मनाङलाई हरायो, पुलिस र एपिएफको जित

अञ्जिलाकाे सेथु र इष्ट बंगाल भिड्दै

काठमाडौं । नेपाल राष्ट्रिय टोलीकी कार्यवहाक कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बासम्मिलित सेथु एफसीले भारतीय महिला लिगमा आज (बुधबार) साविक विजेता इष्ट बंगालसँग प्रतिस्पर्धा गर्दैछ ।

सेथुको घरेलु मैदान कल्याणी रंगशालामा हुने खेल नेपालीसमयअनुसार पौने तीन बजे सुरु हुनेछ ।

अञ्जिलाकै कप्तानीमा रहेको सेथु लिगमा लगातार दोस्रो जितको योजनामा हुनेछ । शनिबार भएको लिगको पहिलो खेलमा सेथुले किकस्टार्सलाई २–१ ले हराएको थियो । सेथुको जितमा काभिया र मालाभिका प्रसादले समान एक गोल गरेका थिए ।

तेस्रो पटक सेथुबाट खेलिरहेकी अञ्जिलालाई क्लबले कप्तान जिम्मेवारी दिएको छ । टोली पहिलो पटक लिग च्याम्पियन बन्ने योजनामा छ । अञ्जिला यसपटक आइलिग खेल्ने एक्लो नेपाली खेलाडी हुन् । यसपटक उनी कप्तानी जिम्मेवारी पाउने आइलिगमा पहिलो विदेशी खेलाडी हुन् ।

यता, इष्ट बंगाल भने आइलिगमा सुखद् सुरुआत गर्ने योजनामा छ । टोली पहिलो खेल खेल्दैछ । यसअघि नेपालमै भएको साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जित्दै टोली भारत फर्किएको थियो । उसले फाइनलमा एपिएफलाइ ३–० ले हराएको हो ।

आईलिगको पहिलो चरणको खेल सम्पन्न हुँदा सेथु र गर्वाल युनाइटेडले तीन अंक जोडेका छन् । गोकुलम र निताले बराबरी खेलेका थिए । 
 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I