पुस ८, २०८२ बुधबार | ०९:२०:४३
सेनेगलको प्रभावशाली जित, नाइजेरियालाई संघर्षमय तीन अंक सविताको सफल शल्यक्रिया, सबै खर्च एन्फाले बेहोर्ने आर्सनल लिग कपको सेमिफाइनलमा, चेल्सीसँग खेल्ने एसियाली नेशन्स लिगको तयारीमा एएफसी एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्सले मनाङलाई हरायो, पुलिस र एपिएफको जित अफ्रिका कप अफ नेशन्समा कंगोको विजयी सुरुआत थन्डरबोल्ट्स कप टेनिसमा जेम्सको वर्चस्व म नेपाली महिला क्रिकेटको जुनून देखेर आएको हुँः पाठक एनभिए खेल्ने खिल्जीको टिम घोषणा समीर सातदोबाटोमा आवद्ध सेनेगलको प्रभावशाली जित, नाइजेरियालाई संघर्षमय तीन अंक सविताको सफल शल्यक्रिया, सबै खर्च एन्फाले बेहोर्ने आर्सनल लिग कपको सेमिफाइनलमा, चेल्सीसँग खेल्ने एसियाली नेशन्स लिगको तयारीमा एएफसी एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्सले मनाङलाई हरायो, पुलिस र एपिएफको जित अफ्रिका कप अफ नेशन्समा कंगोको विजयी सुरुआत थन्डरबोल्ट्स कप टेनिसमा जेम्सको वर्चस्व म नेपाली महिला क्रिकेटको जुनून देखेर आएको हुँः पाठक एनभिए खेल्ने खिल्जीको टिम घोषणा समीर सातदोबाटोमा आवद्ध

आर्सनल लिग कपको सेमिफाइनलमा, चेल्सीसँग खेल्ने

काठमाडौं । क्रिस्टल प्यालेसलाई म्याराथन पेनाल्टी सुटआउटमा पराजित गरेपछि आर्सनलले इङ्लिस लिग कपको सेमिफाइनलमा चेल्सीविरुद्धको भिडन्त पक्का गरेको छ ।

मंगलबार इमिरेट्स रंगशालामा भएको क्वार्टरफाइनलको निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेल टाई ब्रेकरमा धकेलिएको थियो । जहाँ आर्सनलले ८–७ को जित हासिल गर्यो ।

स्पेनिस गोलकिपर किपा एरिजाबालागाले म्याक्सेन्स ल्याकरोइक्सको पेनाल्टी रोकेपछि घरेलु मैदानमा आर्सनलका समर्थकले जितको खुसी मनाउन पाएका थिए ।

ल्याकरोइस्कले नै समय सकिन १० मिनेट बाँकी रहँदा गरेको आत्मघाति गोलको सहारामा आर्सनलले खेलमा अग्रता लिएको थियो । तर इन्ज्युरी समयमा मार्क गुइहीले प्यालेसका लागि बराबरी गोल गर्दै खेल पेनाल्टी सुटआउट सम्म पुर्याए ।

‘हामीले खेलमा थुप्रै अवसर सिर्जना गरेका थियौं । आज वास्तबमै हामीले धेरै गोलको अन्तरमा जित्नु पर्ने थियो,’ आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले भने, ‘समग्रमा यो पनि जित हो । म खुसी छु । अब हामीले चेल्सीसँगको सेमिफाइनलमा ध्यान केन्द्रित गर्नुपर्छ ।’

लिग कपको अर्को सेमिफाइनलमा म्यानचेस्टर सिटीले साविक विजेता न्युक्यासलको सामना गर्नेछ ।


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I