पुस ५, २०८२ आइतबार | २३:१९:५०
राष्ट्रिय बास्केटबल लिगको लागि छनोट प्रतियोगिता हुँदै एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्स, चर्च ब्वाइज र मनाङ मर्स्याङ्दीको जित साफ फुटसल च्याम्पियनसिपः नेपालको अन्तिम टोली सार्वजनिक ट्वान्टी-२० विश्वकपः क्यानले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो जेम्सलाई तेहोरो उपाधि मिसन २०२६ का खेलाडी र प्रशिक्षकलाई विशेष तालिम मातृभूमि छात्र तथा बौद्ध चिल्ड्रेन छात्राको च्याम्पियन केपिएलको तेस्रो सिजन फागुनमा एसेज हारे पनि स्टोक्सले इङ्ल्यान्डको कप्तानी नछोड्ने लिनिङ बास्केटबलमा १२ टिम राष्ट्रिय बास्केटबल लिगको लागि छनोट प्रतियोगिता हुँदै एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्स, चर्च ब्वाइज र मनाङ मर्स्याङ्दीको जित साफ फुटसल च्याम्पियनसिपः नेपालको अन्तिम टोली सार्वजनिक ट्वान्टी-२० विश्वकपः क्यानले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो जेम्सलाई तेहोरो उपाधि मिसन २०२६ का खेलाडी र प्रशिक्षकलाई विशेष तालिम मातृभूमि छात्र तथा बौद्ध चिल्ड्रेन छात्राको च्याम्पियन केपिएलको तेस्रो सिजन फागुनमा एसेज हारे पनि स्टोक्सले इङ्ल्यान्डको कप्तानी नछोड्ने लिनिङ बास्केटबलमा १२ टिम

एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्स, चर्च ब्वाइज र मनाङ मर्स्याङ्दीको जित

काठमाडौं । एन्फा यु-१६ युथ लिगमा फ्रेन्ड्स क्लब, चर्च ब्वाइज युनाइटेड र मनाङ मर्स्याङ्दी क्लबले आ-आफ्ना खेलमा विजयी हासिल गरेका छन् ।

आइतबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सम्पन्न दिनको पहिलो खेलमा फ्रेन्ड्सले प्लानिङ ब्वाइज युनाइटेडलाई ३-० ले हरायो । फ्रेन्ड्सका लागि सुजन विक, पुरन श्रेष्ठ र सदानन्द मास्की मगरले गोल गरे ।

दिनको दोस्रो खेलमा चर्च ब्वाइजले विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ५-० को रवाफिलो जित हासिल गर्यो । चर्च ब्वाइजका लागि स्वपनिल दमालले दुई गोल गरे । त्यस्तै सुशनन थापा मगर, आर्यन नेगी र सुनिल दंगालले स्कोरसीटमा आफ्नो नाम लेखाए ।

तेस्रो खेलमा मनाङले न्युरोड टिम (एनआरटी)लाई २-० ले हरायो । मनाङको जितमा सकीन कुमार र रोहन थापामगरले गोल गरे ।
 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I