काठमाडौं । अर्जेन्टाइन सुपरस्टार लियोनल मेसीले सामाजिक सञ्जालमार्फत आगामी डिसेम्बर १३बाट भारत भ्रमणका लागि आउने जानकारी गराएका छन् ।
उनले फेसबुकमा भनेका छन्, ‘भारतबाट प्राप्त माया र समर्थनका लागि धन्यवाद । मेरो भारत भ्रमण केही हप्तामै सुरु हुँदैछ । कोलकाता, मुम्बई र दिल्लीसँगै हैदराबाद पनि मेरो भ्रमण सूचीमा थपिएको जानकारी गराउन पाउँदा खुशी लागेको छ । छिट्टै भेटौं, भारत ।’
उनी आगामी डिसेम्बर १३ मा कोलकाता र हैदरबाद तथा डिसेम्बर १४ मा मुम्बई तथा डिसेम्बर १५ मा दिल्ली पुग्नेछन् ।
भिडियो
BIPIN KHATRI || अर्लि विकेट आउँदा JANAKPUR लाई PRESSURE भयो || POKHARA AVENGERS || NPL SEASON 2 ||
ROHIT PAUDEL || LUMBINI LIONS को PLAYOFF सम्भावना सकिएको छैन || NPL SEASON 2 || NEPAL PREMIER LEAGUE
DHAMMIKA PRASAD || विराटनगरको आज दिन थिएन, अनि हामीले नराम्रो क्रिकेट खेल्यौं || BIRATNAGAR KINGS ||
RANJIT KUMAR || भित्री मन देखि आज मेरो दिन हो जस्तो महसुस गरिरहेको थिएँ || NPL || NPL SEASON 2 ||
AAKASH TRIPATHI || BATTING को MOMENTUM लाई BOWLING मा पनि निरन्तरता दियौं || NPL SEASON 2 || NPL
SHER MALLA || ROHIT PAUDEL ले मलाई FREEDOM र विश्वास दिनुभएको छ || NPL S2 || LUMBINI LIONS || NPL
NPL का तीन खेलमा दोस्रो हार भोगेको KARNALI YAKS को UMPIRE को निर्णयमाथि गुनासो II RAJU BASNYAT
