कार्तिक १२, २०८२ बुधबार | १९:२८:१२
भारतविरुद्ध नेपाल पेनाल्टी सुटआउटमा विजयी पेनाल्टी सुटआटमा पुग्यो नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल पूजा राना बंगलादेशकाे नासरिन स्पोर्टस एकेडेमीमा अनुबन्ध नेपाल र भारतबीचको पहिलो हाफ १-१ को बराबरीमा सकियो राष्ट्रिय खेलकुदको एजेन्डा राखेर मन्त्री गुप्ताले बोलाए परिषदको बोर्ड बैठक जेहार्ड इरस्मसले काठमान्डौं गोर्खाजबाटै खेल्ने भारतविरुद्ध अनिता बस्नेतले कप्तानी गर्ने न्युजिल्यान्डलाई इङ्ल्यान्डविरुद्धको एकदिवसीय शृंखला प्रशिक्षणमा फर्किए लियाम डेलाप महिला टिमको कुव्यस्थालाई लिएर जेन्जी मन्त्रीले लिए एन्फा महासचिव राईको हुर्मत भारतविरुद्ध नेपाल पेनाल्टी सुटआउटमा विजयी पेनाल्टी सुटआटमा पुग्यो नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल पूजा राना बंगलादेशकाे नासरिन स्पोर्टस एकेडेमीमा अनुबन्ध नेपाल र भारतबीचको पहिलो हाफ १-१ को बराबरीमा सकियो राष्ट्रिय खेलकुदको एजेन्डा राखेर मन्त्री गुप्ताले बोलाए परिषदको बोर्ड बैठक जेहार्ड इरस्मसले काठमान्डौं गोर्खाजबाटै खेल्ने भारतविरुद्ध अनिता बस्नेतले कप्तानी गर्ने न्युजिल्यान्डलाई इङ्ल्यान्डविरुद्धको एकदिवसीय शृंखला प्रशिक्षणमा फर्किए लियाम डेलाप महिला टिमको कुव्यस्थालाई लिएर जेन्जी मन्त्रीले लिए एन्फा महासचिव राईको हुर्मत

भारतविरुद्ध अनिता बस्नेतले कप्तानी गर्ने

काठमाडौं  । भारतसँगको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी मिडफिल्डर अनिता बस्नेतले गर्ने भएकी छन् ।

प्रशिक्षक नवीन न्यौपानेले नियमित कप्तान सावित्रा भण्डारीको अनुपस्थितिमा अनितालाई कप्तानी जिम्मेवारी दिएका हुन् । यसैगरी प्रशिक्षक न्यौपानेले गोलपिकर उषा नाथ र मिडफिल्डर  पूर्णीमा राईलाई पनि पहिलो रोजाईमै मौका दिएका छन् ।

 रक्षापंक्तिमा हीराकुमारी भुजेल, निशा ठोकर, विमला विक र प्रतिक्क्षा चौधरी छन् ।

मिडफिल्डमा कप्तान अनिता र पूर्णीमासहित सरु लिम्बु र सरस्वती हमाल छन् । आक्रमणको जिम्मेवारी मीना देउवा र रश्मीकुमारी घिसिङले पाएका छन् । 

खेल सिक्किमको पाल्जोर रंगशालामा नेपाली समय अनुसार साँझ ५ बजे सुरु हुनेछ ।

नेपाल र भारत दुई दिनको अन्तरमा दोस्रो पटक आमने सामने हुँदैछन् । यी दुई सोमबार सिलोङमा सम्पन्न त्रीदेशीय मैत्रीपूर्ण प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । याे प्रतियोगितामा इरानकाे पनि सहभागिता थियाे । 

इरानसँग ३-० ले पराजित नेपालले भारतलालाई २-१ ले हराएकाे थियाे ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain