भाद्र २७, २०८२ शनिबार | २१:०३:२६
नेपाल फुटबल महिला संघकी अध्यक्ष पेमा डोल्मा लामालाई मातृ शोक सहज जित निकाल्दै शीर्षस्थानमा उक्लियो आर्सनल श्रीलंका पुग्यो यु-१७ फुटबल टोली नेपालमा फुटबल लिग नहुँदा बंगलादेशमा खेल्न आउनुपर्याेः अञ्जन यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? नेपाल फुटबल महिला संघकी अध्यक्ष पेमा डोल्मा लामालाई मातृ शोक सहज जित निकाल्दै शीर्षस्थानमा उक्लियो आर्सनल श्रीलंका पुग्यो यु-१७ फुटबल टोली नेपालमा फुटबल लिग नहुँदा बंगलादेशमा खेल्न आउनुपर्याेः अञ्जन यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ?

सहज जित निकाल्दै शीर्षस्थानमा उक्लियो आर्सनल

काठमाडौं । नटिङघम फरेस्टविरुद्ध ३-० को सहज जित निकाल्दै आर्सनल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

तेस्रो जितसँगै आर्सनलले चार खेलमा ९ अंक जोडेको छ । पराजित नटिङघम समान खेलबाट चार अंकका साथ ११औं स्थानमा छ ।

शनिबार इमिरेट्स रंगशालामा घरेलु टोली आर्सनललाई जित दिलाउन मार्टिन जुबिमेन्डीले दुई र भिक्टर ग्योकेरेसले एक गोल गरे ।

खेलको ३२औं मिनेटमा जुबिमेन्डीको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । उनले नोनी माडुकेको कर्नरमा बनेको मुभलाई गोलमा परिणत गरे ।

दोस्रो हाफको सुरुआतमै ग्योकेरेसले टोलीको अग्रता दोब्बर बनाए । यस पटक एबेरेची एजेले गोलको अवसर सिर्जना गरेका थिए ।

जुबिमेन्डीले ७९औं मिनेटमा गोल गर्दा आर्सनलले ३-० को सहज जित दर्ता गर्यो । उनले लिआन्ड्रो ट्रोसार्डको पासलाई पोस्टको दिशा दिए ।


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS