भाद्र १८, २०८२ बिहीबार | १४:५२:५७
आरएस रिसोर्ट एण्ड बिच फुटबल राष्ट्रिय लिगमा छनोट एएफसी यु–२३ एसियन कप छनोटः नेपाल ताजकिस्तानसँग पराजित ताजकिस्तानविरुद्ध पहिलो हाफमा नेपाल १–० ले पछाडि ताजकिस्तानविरुद्ध आयुषले खेल्न नपाउने, गोलपोस्टको जिम्मेवारी कृशललाई एनआरटी राष्ट्रिय लिग नजिक, चर्च ब्वाइजलाई हराउँदै राप्ती उक्लियो शीर्ष स्थानमा फुटबलर्स मिसन टुगेदरको खेलाडी कल्याणकारी कोषमा ५१ हजार सहयोग हाम्जा चौधरी नेपाल नआउने पक्का नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली घोषणा एएफसी यु-२३ एसियन कप छनोटः सुखद सुरुआतको लक्ष्यमा नेपाल विभिन्न खेलका पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर आरएस रिसोर्ट एण्ड बिच फुटबल राष्ट्रिय लिगमा छनोट एएफसी यु–२३ एसियन कप छनोटः नेपाल ताजकिस्तानसँग पराजित ताजकिस्तानविरुद्ध पहिलो हाफमा नेपाल १–० ले पछाडि ताजकिस्तानविरुद्ध आयुषले खेल्न नपाउने, गोलपोस्टको जिम्मेवारी कृशललाई एनआरटी राष्ट्रिय लिग नजिक, चर्च ब्वाइजलाई हराउँदै राप्ती उक्लियो शीर्ष स्थानमा फुटबलर्स मिसन टुगेदरको खेलाडी कल्याणकारी कोषमा ५१ हजार सहयोग हाम्जा चौधरी नेपाल नआउने पक्का नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली घोषणा एएफसी यु-२३ एसियन कप छनोटः सुखद सुरुआतको लक्ष्यमा नेपाल विभिन्न खेलका पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर

आरएस रिसोर्ट एण्ड बिच फुटबल राष्ट्रिय लिगमा छनोट

काठमाडौं । आरएस रिसोर्ट एण्ड बिच फुटबल एन्फा राष्ट्रिय लिगका लागि छनोट भएको छ ।

बिहीबार ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न समूह ‘ए’को खेलमा आरएसले स्टुडेन्ट्स एफसीमाथि ४–१ को विजयी हासिल गर्यो । यो जितसँगै आरएस अंकतालिकाको शीर्ष स्थानमा उक्लिँदै राष्ट्रिय लिगका लागि छनोट भएको हो ।

डबल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहका शीर्ष दुई टोली राष्ट्रिय लिगमा छनोट हुने सेट–अप छ । यो समूहबाट चर्च ब्वाइज युनाइटेड र राप्ती फुटबल क्लबले छनोटमा आफ्नो दाबेदारी प्रस्तुत गरिरहेको छ ।

समूह ‘बी’बाट संकटा क्लब यसअघि नै राष्ट्रिय लिगका लागि छनोट भइसकेको छ ।

 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS
Private video