चैत्र ६, २०८२ शुक्रबार | १९:५८:१७
दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा

नयाँबस्तीमाथि सरस्वतीको संघर्षपूर्ण जित

काठमाडौं । गोकर्णेश्वरको नयाँबस्ती युवा क्लबमाथि १-० को संघर्षपूर्ण जित हासिल गर्दै कोटेश्वरको सरस्वती युवा क्लब सहिद स्मारक ‘बी’ डिभिजनको तेस्रो स्थानमा उक्लिएको छ ।

बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सरस्वतीका लागि धिरेन्द्र बहादुर शाहले गरेको एकमात्र गोल निर्णायक बन्यो । धिरेन्द्रले पहिलो हाफ सकिन एक मिनेट बाँकी छँदा सवीन लुंगेली मगरले राइट साइडबाट दिएको क्रसलाई सदुपयोग गरेका थिए ।

लिगमा सरस्वतीको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा सरस्वतीले बाँसबारी क्लबलाई २-१ ले हराएको थियो । लगातार दोस्रो खेलमा गोल गर्न नसकेको नयाँबस्तीको यो पहिलो पराजय हो । यसअघि नयाँबस्तीले ब्वाइज युनियन क्लबसँग गोलरहित बराबरी खेलेको थियो । यो नतिजासँगै आठौं स्थानको नयाँबस्ती १०औं स्थानमा झर्यो ।

लिगको दोस्रो चरण सकिँदा प्लानिङ ब्वाइज क्लब, श्री भगवती क्लब र सरस्वतीले स्पष्ट ६ अंक जोडेको छ । रानीपोखरी कर्नर टिम (आरसीटी), श्री कुमारी क्लब र झापा फुटबल क्लबले अंकको खाता खोल्न सकेका छैनन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो