चैत्र १०, २०८२ मंगलबार | ००:२६:४०
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

मेसीपछि मार्टिनेज पनि अर्जेन्टिनाको टिमबाट बाहिर

काठमाडौं । कप्तान लियोनल मेसीपछि अर्का स्ट्राइकर लौटारो मार्टिनेज पनि अर्जेन्टिनाको टिमबाट बाहिर भएका छन् ।

अर्जेन्टिनाले यसै साता फिफा विश्वकप छनोट खेलमा ब्राजिल र उरुग्वेको सामना गर्दैछ । बुधबार अर्जेन्टिनी एफसीले मार्टिनेज ह्यामस्ट्रिङको कारण टिम बाहिर रहने जानकारी गरायो ।  

इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानबाट खेलिरहेका मार्टिनेज अर्जेन्टिनी टिमका महत्वपूर्ण खेलाडी हुन् । पछिल्लो दशक अर्जेन्टिनाले फिफा विश्वकप र कोपा अमेरिकाको उपाधि जिताउँदा मार्टिनेज टिमका सदस्य थिए ।

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत दोस्रो लेगमा फेयेनोर्डविरुद्ध खेल्दा २७ वर्षीय मार्टिनेज घाइते भएका हुन् । तर, पनि प्रशिक्षक लियोनल स्कालोनीले मार्टिनेजलाई २३ सदस्यीय टिममा समावेश गरेका थिए ।

मेसी र मार्टिनेजसँगै अर्जेन्टिनी टिममा पाउलो ड्यबला, गोन्जालो मोन्टियल र जिओभानी लो सेल्सो हुने छैनन् ।

विश्वकप छनोटअन्तर्गत अमेरिकी छनोटमा १२ खेलबाट २५ अंकसहित अर्जेन्टिना शीर्ष स्थानमा छ । समान खेलबाट पाँच अंक कम भएको उरुग्वे दोस्रो स्थानमा छ । इक्वेडर भने १९ अंकसहित तेस्रो स्थानमा छ । १८ अंक जोडेको ब्राजिल पाँचौं स्थानमा छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो