चैत्र ९, २०८२ सोमबार | ०८:४७:४७
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

युवा मिडफिल्डर आशिष राईलाई आर्थिक सहयोग

आशिष राईलाई सहयोग रकम हस्तान्तरण गर्दै किरण चेम्जोङ (बायाँ) ।

काठमाडौं । चीनको युनान प्रान्तीय टोलीसँगको मेत्रीपूर्ण खेलका क्रममा घाइते भएका नेपाली राष्ट्रिय युवा टोलीका मिडफिल्डर आशिष राईको सहयोगार्थ ३ लाख १५ हजार रुपैयाँ रकम संकलन गरिएको छ।

प्रलय राज भण्डारीको नेतृत्वमा रहेको अभियानबाट रोयल नेपाल एफसी, फोर्थवर्थ राइजिङस्टार, राहुल भट्टराई, सडएफडब्ल्यु, हिमालय एफसी, आशिष भट्टराई र टोली, युलेस रोयल एफसीलगायतको सहयोगमा यो रकम संकलन गरिएको हो ।

शनिबार सातदोबाटोस्थित एन्फा मुख्यातलयमा पुरुष राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले उक्त रकम राईलाई हस्तान्तण गरे। यस्तै चेम्जोङले १५ हजार रुपैयाँ बराबरको सामाग्री सहयोग गरेका छन् ।

गत फागुन ३ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलका क्रममा आशिषको खुट्टा भाँचिएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो