फाल्गुन २६, २०८२ मंगलबार | ०९:१०:५८
सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी

टोटनहमको जितमा विल्सन ओडोबर्टको उत्कृष्ट प्रदर्शन

काठमाडौं । विल्सन ओडोबर्टको उत्कृष्ट प्रदर्शनप्रेरित टोटनहमले युइएफए  युराेपा लिगमा अन्तिम-१६ को  दोस्रो लेगमा  डच टोलीएजे अल्कमारविरुद्ध ३-१ को सहज जित दर्ता गरेको छ ।

यससँगै समग्रमा ३-२ को जितसँगै इङ्लिस क्लब टोटनहमले क्वार्टरफाइनलको यात्रा तय गर्याे । पहिलो लेगमा टोटनहम १-० ले पराजित भएको थियो ।

बिहीबार टोटनहम रंगशालामा घरेलु टोली टोटनहमलाई जित दिलाउन ओडोबर्टले दुई र जेम्स म्याडिसनले इक गोल गरे । अल्कमारका लागि  पियर कुपमाइनर्सले एक गोल फर्काए ।

खेलको २६औं मिनेटमा आडोबर्टको गोेलमार्फत टोटनहमले अग्रता लिएको थियो । ४८औं मिनेटमा म्याडिसनले टोलीको अग्रता दोब्बर बनाए ।

कुपमाइनर्सले ६३औं मिनेटमा गोल गर्दै अल्कमारलाई खेलमा फार्काउने संकेत दिएका थिए । तर ७४औं मिनेटमा ओडाबर्टले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनहमलाई ३-१ को जित दिलाए ।

टोटनहमले क्वार्टरफाइनलमा जर्मन क्लब इन्ट्रयाक्ट फ्रयांकफर्टको सामना गर्नेछ । फ्रयांकफर्टले डच टोली आयाक्सविरुद्ध समग्रमा  ६-२ को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

यसैगरी लाजियो, लियोन, रेन्जर्स, एथलेटिक क्लब बिल्वाओ र ओलिम्पियाकोसले पनि क्वार्टरफाइनलको यात्रा तय गरेका छन् ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||