चैत्र १२, २०८२ बिहीबार | २३:२७:२२
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

फ्रेन्च टोलीमा एमबाप्पेको पुनरागमन

काठमाडौं । फरवार्ड किलियन एमबाप्पेले फ्रेन्च टोलीमा पुनरागमन गरेका छन् । प्रशिक्षक डिडियर डेसच्याम्प्सले एमबाप्पेलाई समेट्दै युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियाविरुद्ध खेल्ने टोली घोषणा गरेका हुन् ।

 एमबाप्पेले पछिल्ला दुई अन्तर्राष्ट्रिय खेल गुमाएका थिए । यस्तै विंगर डिजायर डोएले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउँदा रक्षकहरू लुकास डिग्ने र विलियम सालिबाले पनि पुनरागमन गरेका छन् ।

फ्रान्सले मार्च २० र २३ मा क्रोएसियाको सामना गर्दैछ ।

फ्रेन्च टोली

गोलकिपरः माइक मैगनन, ब्रिस साम्बा , लुकास चेभालियर

रक्षकः लुकास डिग्ने, थियो हर्नान्डेज, इब्राहिमा कोनाटे, विलियम सलिबा, डायोट उपमेकानो, जोनाथन क्लाउस, बेन्जामिन पाभार्ड, जुलेस कुन्डे

मिडफिल्डरः ओरेलियन चुवामेनी एडुआर्डो कामाभिङ्गा, माटिओ गुएन्डोजी, एड्रियन राबियोट, वारेन जाइरे-एमेरी, मनु कोने

फरवार्डः किलियन एमबाप्पे, मार्कस थुर्रम, ब्राडली बार्कोला, डिजायर डोए, रान्डल कोलो मुआनी,  माइकल ओलिसे, ओस्माने डेम्बेले


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो