फाल्गुन २८, २०८१ बुधबार | १७:०७:०८
एनओसी विवाद समाधानतिर, केही दिनमै समस्या टुंगिने पुलिस लगातार दोस्रो खेलमा विजयी, कोशीको हारको शृंखला जारी नेपालको तेस्रो हार, फाइनल सम्भावना कमजोर बराबरीमा रोकिए नयाँबस्ती र ब्वाइज युनियन काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता चैत २ देखि ९ गतेसम्म हुने आर्मी लगातार दोस्रो खेलमा विजयी नामिबियाले दियो नेपाललाई १२६ रनको लक्ष्य नामिबियाविरुद्ध फिल्डिङ गर्दै नेपाल बाँसबारीलाई आइजिआइको साथ मेचीनगर गोल्डकपः फाइनल प्रवेशका लागि काँकरभिट्टा र झापा भिड्दै एनओसी विवाद समाधानतिर, केही दिनमै समस्या टुंगिने पुलिस लगातार दोस्रो खेलमा विजयी, कोशीको हारको शृंखला जारी नेपालको तेस्रो हार, फाइनल सम्भावना कमजोर बराबरीमा रोकिए नयाँबस्ती र ब्वाइज युनियन काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता चैत २ देखि ९ गतेसम्म हुने आर्मी लगातार दोस्रो खेलमा विजयी नामिबियाले दियो नेपाललाई १२६ रनको लक्ष्य नामिबियाविरुद्ध फिल्डिङ गर्दै नेपाल बाँसबारीलाई आइजिआइको साथ मेचीनगर गोल्डकपः फाइनल प्रवेशका लागि काँकरभिट्टा र झापा भिड्दै

बायर्नको जितमा ह्यारी केनको उत्कृष्ट प्रदर्शन

काठमाडौं । अन्तिम-१६ को दोस्रो लेगमा जर्मन बुन्डेजलिगा प्रतिद्धन्द्धी बायर लिभरकुसनलाई २-० ले पराजित गर्दै बायर्न म्युनिख  युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

बायर्न समग्रमा बायर्न ५–० ले विजयी भयो ।  पहिलो लेगमा बायर्न ३ ० ले विजयी भएको थियो ।

मंगलबार बे एरिनामा पाहुना टोली बायर्नलाई जित दिलाउन ह्यारी केन र अल्फन्सो डेभिसले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

खेलको ५२औं मिनेटमा  केनको गोलमार्फत बायर्नले अग्रता लिएको थियो । उनले जोशुआ किमिचको पासलाई पोस्टको दिशा दिए ।  योसँगै केन च्याम्पियन्स लिगको एकै सिजन १० गोल गर्ने पहिलो इङ्ग्लिस खेलाडी बनेका छन्।

डेभिसले ७१औं मिनेटमा केनकै पासलाई सदुपयोग गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

बायर्नले क्वार्टरफाइनलमा इन्टर मिलानको सामना गर्नेछ । इन्टरले फेयनुर्डविरुद्ध समग्रमा ४ १ को जित निकाल्दै  क्वार्टरफाइल यात्रा तय गरेको हो । 


भिडियो
KAKARVITTA FOOTBALL TRAINING CENTRE VS DHARAN FC II MECHINAGAR GOLDCUP II FIRST SEMI FINAL
SHREE BHAGAWATI CLUB सँग बढुवा बाहेकको विकल्प छैन TEAM PROFILE I Martyr's Memorial B Division league
HIGHLIGHTS - MACHHINDRA FC 1-0 APF FC II MECHINAGAR GOLD CUP 2081
गोल्डकप धेरै भयो, दिनदिनै खेल्दा खेलाडीलाई धेरै समस्या भयो ।I GANESH KATWAL II COACH MACHHINDRA FC
आज हामी जितको हकदार थियौं, भाग्यले साथ दिएन ।I TOP BISTA, COACH APF FC II MECHINAGAR GOLDCUP
MACHHINDRA FC VS APF FC II MECHINAGAR GOLDCUP
BOYS UNION CLUB का पूराना दिन, सम्भव होला त ? TEAM PROFILE I Martyr's Memorial B Division league