फाल्गुन २८, २०८१ बुधबार | ०७:०९:४०
टिम परिचयः ब्वाइज युनियनका पूराना दिन, सम्भव होला त ? हिसान सेन्ट्रल अन्तरकलेज बास्केटबलको सेमिफाइनल समीकरण पूरा आइजिपी कप क्रिकेटः सुदूरपश्चिम र लुम्बिनीको विजयी सुरुआत इङ्ल्यान्डका नाथन माभिलाले बुटवलबाट खेल्ने आरसीटीलाई पहिलो खेलमै झट्का, भगवतीको सानदार जित मेचीनगर गोल्डकपको सेमिफाइनल समीकरण पूरा साफ यु-१९ च्याम्पियनसिपः नेपाल र भारत एकै समूहमा मधेशको विजयी सुरुआत, कोशी लगातार दोस्रो खेलमा पराजित मध्यपुर र टुसालले अंक बाँडे उज्वेकिस्तानका मुहम्मद इसाएभ झापामा अनुबन्ध टिम परिचयः ब्वाइज युनियनका पूराना दिन, सम्भव होला त ? हिसान सेन्ट्रल अन्तरकलेज बास्केटबलको सेमिफाइनल समीकरण पूरा आइजिपी कप क्रिकेटः सुदूरपश्चिम र लुम्बिनीको विजयी सुरुआत इङ्ल्यान्डका नाथन माभिलाले बुटवलबाट खेल्ने आरसीटीलाई पहिलो खेलमै झट्का, भगवतीको सानदार जित मेचीनगर गोल्डकपको सेमिफाइनल समीकरण पूरा साफ यु-१९ च्याम्पियनसिपः नेपाल र भारत एकै समूहमा मधेशको विजयी सुरुआत, कोशी लगातार दोस्रो खेलमा पराजित मध्यपुर र टुसालले अंक बाँडे उज्वेकिस्तानका मुहम्मद इसाएभ झापामा अनुबन्ध

चर्च ब्वाइज फाइनलमा, उपाधिका लागि थ्री स्टारको सामना गर्ने

विराटनगर।  विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड  नवाैं विराट गोल्डकपको उपाधि नजिक पुगेको छ ।

विराटनगरस्थित सहिद रंगशालामा सोमबार सम्पन्न दोस्रो तथा अन्तिम सेमिफाइनलमा लाक्पा पाख्रिनले गरेको एकमात्र गाेल चर्च ब्वाइजलाई जित दिलाउन पर्याप्त बन्यो । विदेशी खेलाडी अबायोमी फकुन्ले निकालको लामो पासलाई लाक्पाले ७०औं मिनेटमा पोस्टको दिशा दिए । 

चर्च ब्वाइजले उपाधिका लागि थ्री स्टार क्लबको सामना गर्नेछ । आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३-२ ले निरास बनाउँदै थ्री स्टार  उपाधि नजिक पुगेको हो ।


भिडियो
HIGHLIGHTS - MACHHINDRA FC 1-0 APF FC II MECHINAGAR GOLD CUP 2081
गोल्डकप धेरै भयो, दिनदिनै खेल्दा खेलाडीलाई धेरै समस्या भयो ।I GANESH KATWAL II COACH MACHHINDRA FC
आज हामी जितको हकदार थियौं, भाग्यले साथ दिएन ।I TOP BISTA, COACH APF FC II MECHINAGAR GOLDCUP
MACHHINDRA FC VS APF FC II MECHINAGAR GOLDCUP
BOYS UNION CLUB का पूराना दिन, सम्भव होला त ? TEAM PROFILE I Martyr's Memorial B Division league
PENALTY SHOOTOUT II DHARAN FC 1-1 (5-3) BLACK BULLS, UZBEKISTAN II MECHINAGAR GOLD CUP 2081
HIGHLIGHTS - DHARAN FC 1-1 (5-3) BLACK BULLS, UZBEKISTAN II MECHINAGAR GOLD CUP 2081