चैत्र १८, २०८२ बुधबार | ०९:०२:०४
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

चेल्सीको पुनरागमन जित

काठमाडौं । चेल्सीले इङ्लिस प्रिमियर लिगमा सोमबार सहरी प्रतिद्धन्द्धी वेस्टह्याम युनाइटेडविरुद्ध २-१ को पुनरागमन जित दर्ता गरेको छ ।

जितसँगै २४ खेलमा ४३ अंक जोडेको चेल्सी चौथो स्थानमा उक्लिएको छ । पराजित वेस्टह्याम समान खेलबाट २७ अंकका साथ १५औं स्थानमा छ ।

स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन पेड्रो नेटोले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । वेस्टह्यामका लागि जारोड बोवेनले गोल गरे ।

खेलको ४२औं मिनेटमा बोवेनको गोलमार्फत वेस्टह्यामले अग्रता लिएको थियो । तर टोलीले त्यसलाई कायम राख्न सकेन ।

पेड्रोले ६४औं मिनेटमा चेल्सीका लागि बराबरी गोल फर्काए । ७६औं मिनेटमा आरोन वान बिसाकाबाट आत्मघाती गोल हुन पुग्दा चेल्सीले २-१ को रोमाञ्चक पुनरागमन जित निकाल्यो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो