चैत्र ७, २०८२ शनिबार | २३:१२:१३
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

अल नासरको पुनरागमन जित

काठमाडौं । अल नासरले साउदी प्रो लिगमा बिहीबार अल ओखडोडविरुद्ध ३-१ को पुनरागमन जित दर्ता गरेको छ ।

जितसँगै १४ खेलमा २८ अंक जोडेको अल नासर तेस्रो स्थानमा उक्लिएको छ । पराजित अल ओखडोड समान खेलबाट १२ अंकका साथ १४औं स्थानमा छ ।

घरेलु मैदान अल अवाल पार्कमा नासरलाई जित दिलाउन साडियो मानेले दुई र क्रिस्टियानो रोनाल्डोले एक गोल गरे । ओखडोडका लागि साभियर गड्विनले गोल फर्काए ।

खेलको छैटौं मिनेटमा गड्विनको गोलमार्फत ओखडोडले अग्रता लिएको थियो । २९औं मिनेटमा मानेले नासरका लागि बराबरी गोल फर्काए ।

रोनाल्डोले ४२औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दा नासर २-१ ले अगाडि बढ्यो । निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै नासरलाई सहज जित दिलाए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो