चैत्र १८, २०८२ बुधबार | ०९:०२:०५
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

आयोजक कुसुन्तीको सहज जित

सांकेतिक तस्विर

काठमाडौं । आयोजक श्री कुसुन्ती युवा क्लब ‘बी’ ले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा बुधबार जित दर्ता गरेको छ ।

जावलाखेल मैदानमा कुसुन्ती ‘बी’ ले झमेल रक्सलाई ५-१ ले पराजित गर्यो । विजयी टिमका लागि सविनबाघ श्रेष्ठले चार तथा विकास कार्कीले एक गोल गरे । झमेलका सागर घिमिरेले एक गोल फर्काए ।

बुधबारै सम्पन्न खेलमा चावहिल भेट्रानले ओखद भेट्रानलाई ५-१ ले नै हरायो । चावहिलका रुपेश केसीले दुई तथा सन्तोष लिम्बु, अजब श्रेष्ठ र विक्रम कार्कीले समान एक गोल गरे ।

बौद्ध भेट्रानले कपन भेट्रानलाई १-० ने निरास बनायो । बौद्धका अमिर लामाले निर्णायक गोल गरे । एफसी सिलिङ हेटौंडा भेट्रानले जेभियर्स भेट्रान तथा बूढानीलकण्ठ भेट्रानले ह्याप्पी एफसी भेट्रानलाई पेनाल्टी सुटआउटमा हराए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो