पुस १९, २०८१ शुक्रबार | ०९:०१:१५
दीपेन्द्रले जय ट्रफी नखेल्ने, पुलिसको कप्तानी आरिफले गर्ने बागमतीलाई फुटबल खेल्न पाउनु नै ठूलो कुरा, आर्मीलाई धेरै प्रशिक्षण गर्दा मोनोटोनस एपिएफ र गल्कोटबीचको खेल स्थगित ओलम्पिक स्वर्ण विजेता एग्नेस केलेटीको निधन सभापति कप माघ दोश्रो साता हुने एनएनआइपिए स्पोर्टस अवार्डको तयारी पूरा आर्मीको सहज जित पाँचौं टेस्टअघिको पत्रकार सम्मेलनमा उपस्थित भएनन् रोहित दुई वर्षपछि मैदान फर्किइन् पुनम जर्घामगर मणिमुकुन्द सोझो सेटमा विजयी दीपेन्द्रले जय ट्रफी नखेल्ने, पुलिसको कप्तानी आरिफले गर्ने बागमतीलाई फुटबल खेल्न पाउनु नै ठूलो कुरा, आर्मीलाई धेरै प्रशिक्षण गर्दा मोनोटोनस एपिएफ र गल्कोटबीचको खेल स्थगित ओलम्पिक स्वर्ण विजेता एग्नेस केलेटीको निधन सभापति कप माघ दोश्रो साता हुने एनएनआइपिए स्पोर्टस अवार्डको तयारी पूरा आर्मीको सहज जित पाँचौं टेस्टअघिको पत्रकार सम्मेलनमा उपस्थित भएनन् रोहित दुई वर्षपछि मैदान फर्किइन् पुनम जर्घामगर मणिमुकुन्द सोझो सेटमा विजयी

भिरोनाको रोमाञ्चक जित

काठमाडौं । हेलास भिरोनाले इटालियन सिरी ‘ए’ मा सोमबार घरेलु टोली बोलोग्नाविरुद्ध ३-२ को रोमाञ्चक जित दर्ता गरेको छ ।

जितसँगै १८ खेलमा १८ अंक जोडेको भिरोना १६औं स्थानमा उक्लिएको छ । पराजित बोलोग्ना १७ खेलबाट २८ अंकका साथ सातौं स्थानमा छ ।

रेनाटो डेल’ एरामा भिरोनालाई जित दिलाउन अमिन सार, क्यास्पर टेन्गस्टेडले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । बोलोग्नाका लागि दुवै गोल बेन्जामिन डोमिन्गुएजले गरे ।

खेलको २०औं मिनेटमा डोमिन्गुएजको गोलमार्फत बोलोग्नाले अग्रता लिएको थियो । ३८औं मिनेटमा सारले भिरोनाका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफको इन्जुरी समयमा टेन्गस्टेडले गोल गर्दा भिरोना २-१ ले अगाडि बढ्यो । टोमासो पोबेगाले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि ५१औं मिनेटमा बोलोग्ना १० खेलाडीमा समेटियो ।

डोमिन्गुएजले व्यक्तिगत दोस्रो गोल गर्दै ५८औं मिनेटमा बोलोग्नालाई २-२ को बराबरीमा ल्याए । निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा स्यान्टियागो क्याट्रोबाट आत्मघाती गोल हुन पुग्दा भिरोनाले ३-२ को रोमाञ्चक जित दर्ता गर्यो । 


भिडियो
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC
मन्त्री चौधरीको गुनासो, ‘मन्त्रालयभन्दा खेलकुद परिषद ठूलो, परिषदभन्दा संघ ठूलो । यस्तो पनि हुन्छ ?’
ललित स्मृति यु–१८ प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । हेनुहोस पुरस्कार वितरण समारोह
SHANKATA का MIDFIELDER KRISHNA BDR ALE भन्छन्ः एनएसएल खेल्ने र चाँडै राष्ट्रिय टिममा पर्ने सपना छ
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar
Goalkeeper Anjana Rana Magar ड्रिम अन एजुकेसन कन्सलटेन्सी प्रालिको ब्रान्ड एम्बासडरमा नियुक्त
NOC चुनावमा ऐनकानुन मिचेर जबरजस्ती गर्नेलाई कार्वाही हुन्छ : Teju Lal Chaudhary Minister, Sports