चैत्र १८, २०८२ बुधबार | ०८:४८:५५
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

‘बी’ डिभिजन लिगका क्लबले प्राप्त गरे बक्यौता रकम

एन्फा मुख्यालय, फाइल तस्विर ।

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगका क्लबले यसअघिको बाँकी सबै रकम प्राप्त गरेका छन् ।

अखिल नेपाल फुटबल संघ ( एन्फा) ले लिगका १४ क्लबले पाउन बाँकी ६ लाख ५० हजार रुपैयाँ निकाशा गरिएको जानकारी दियो । क्लबहरुले उक्त रकम बुझिसकेका छन् ।

यसैगरी झापा फुटबल क्लब, प्लानिङ ब्वाइज युनाइटेड, श्रीभगवती क्लब, वीरगन्ज युनाइटेड, बाँसबारी क्लब र श्रीकुमारी क्लबले माघमा हुने लिगको तयारीका लागि रकम समेत प्राप्त गरेका छन् ।

एन्फाले माघ १३ बाट सुरु हुने आगामी लिगको तयारीका लागि प्रत्येक क्लबलाई १४ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । जसमध्ये ६ क्लबले ८ लाख ७० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

गत मंसिर ६ गते बसेको एन्फा पदाधिकारी र ‘बी’ डिभिजन क्लबका प्रतिनिधिबीचको बैठकले नयाँ मिति तय गरेको थियो। मंसिर २१ गतेसम्म क्लब दर्ता गरिसक्नुपर्ने छ । पुष १३ गते खेल तालिका प्रकाशन गरिने छ ।

पछिल्लो पटक २०७८ फागुनदेखि चैतसम्म यो लिग भएको थियो । त्यसयता पटक-पटक लिगको मिति भए पनि रद्द हुँदै आएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो