मंसिर १२, २०८१ बुधबार | २१:२३:०६
अन्तरवडा टेबल टेनिसः ललितपुर-८ च्याम्पियन असभ र ज्याक्सको जोडीलाई स्वर्ण थाइल्यान्ड जाने बक्सिङ टोलीको बिदाइ ग्रिनल्यान्ड र एलआरआइ अन्तिम १६ मा राष्ट्रव्यापी अन्तरविद्यालय क्रिकेट माघ दोस्रो साता अग्रता फराकिलो बनाउँदै तोरण नेत्रहीन क्रिकेट विश्वकपः नेपाल पाकिस्तानसँग पराजित एनआरटी शीर्षस्थानमा उक्लियो कुशल, दीपक र रिजनमध्ये एक सर्वोत्कृष्ट खेलाडी बन्ने आशा छ: उमेश पटवाल सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच सम्झौता अन्तरवडा टेबल टेनिसः ललितपुर-८ च्याम्पियन असभ र ज्याक्सको जोडीलाई स्वर्ण थाइल्यान्ड जाने बक्सिङ टोलीको बिदाइ ग्रिनल्यान्ड र एलआरआइ अन्तिम १६ मा राष्ट्रव्यापी अन्तरविद्यालय क्रिकेट माघ दोस्रो साता अग्रता फराकिलो बनाउँदै तोरण नेत्रहीन क्रिकेट विश्वकपः नेपाल पाकिस्तानसँग पराजित एनआरटी शीर्षस्थानमा उक्लियो कुशल, दीपक र रिजनमध्ये एक सर्वोत्कृष्ट खेलाडी बन्ने आशा छ: उमेश पटवाल सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच सम्झौता

एनआरटी शीर्षस्थानमा उक्लियो

गोलको खुसीयाली मनाउँदै एनआरटीका खेलाडी, तस्विरः एन्फा ।

काठमाडौं । एफसी खुमलटारविरुद्ध १-० को कठिन जित निकाल्दै न्युरोड टिम (एनआरटी) ललित स्मृति एन्फा यु-१८ युथ लिगको शीर्षस्थानमा उक्लिएको छ ।

जितसँगै एनआरटीले १३ खेलमा २८ अंक जोडेको छ । यो दोस्रो स्थानको नेपाल पुलिस क्लबकोभन्दा दुई अंक बढि हो ।

यता पराजित खुमलटार समान खेलबाट सात अंकका साथ ११औं स्थानमा छ ।

 एनआरटी र खुमलटार प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा । 

बुधबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा विनायक थारुले गरेको एकमात्र गोल एनआरटीलाई जित दिलाउन पर्याप्त बन्यो । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।

बुधबारै सम्पन्न पहिलो खेलमा थ्री स्टार र चर्च ब्वाइज युनाइटेड गोलरहित बराबरीमा रोकिए ।


भिडियो
NPL जित्ने लक्ष्यमा चितवनदेखि मुलपानीसम्मको तयारीमा CHITWAN RHINOS NEPAL PREMIER LEAGUE
‘मौका पाए चौका हान्न’ तयार छन्, CHITWAN RHINOS का युवा खेलाडी NEPAL PREMIER LEAGUE
KUSHAL MALLA : ‘हाम्रो लक्ष्य एउटै छ, एनपिएलको उपाधि जित्ने’ CHITWAN RHINOS NEPAL PREMIER LEAGUE
RIJAN DHAKAL भन्छन्ः चितवनले एनपिएलको उपाधि जित्ने सम्भावना सतप्रतिसत छ, जित्ने हामीले नै हो ।
UMESH PATWAL: कुशल मल्ल, दीपक बोहरा र रिजन ढकालमध्ये एकजना बेस्ट प्लेयरको हुन सक्छन् HEAD COACH
NEPAL PREMIERE LEAGUE खेल्ने उत्साहसहित KATHMANDU GURKHAS का तीन विदेशी खेलाडी आइपुगे ।
AASIF SHEIKH: ‘प्रधानमन्त्रीले क्याप्टेन कुल भन्दा खुसी लाग्यो’ Janakpur Bolts Nepal Premier League