चैत्र १८, २०८२ बुधबार | ०८:४६:२८
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

टर्किस क्लब गालातासारे पुगे ओसिमहेन

भिक्टर ओसिमहेन, फाइल तस्विर ।

काठमाडौं । नाइजेरियन स्ट्राइकर भिक्टर ओसिमहेन टर्किस सुपर लिगको क्लब गालातासारेमा अनुबन्ध भएका छन् ।

गालातासारेले ओसिमहेनलाई इटालियन क्लब नापोलीबाट एक सिजनका लागि लोनमा भित्र्यायो ।  

सन् २०२० मा फ्रेन्च क्लब लिलबाट नापोली पुगेका ओसिमहेनले १०८ इटालियन सिरी ‘ए’ खेलमा ६५ गोल गरेका छन् ।

नापालीसँग ओसिमहेनको सम्झौता सन् २०२६ सम्म छ । ओमिहेनले सन् २०२२/०२३ को सिजनमा नापोलीलाई लिग च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

उक्त सिजन ३२ खेलमा २६ गोल गरेका उनी सर्वाधिक गोल गर्ने खेलाडी बनेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो