जेष्ठ २५, २०८२ शनिबार | १४:५९:४९
कहाँ हरायो उमेर समूह फुटबलको साख ? एन्फालाई छैन मतलब काउन्टर अट्याकः महिला फुटबलमा लुकेको नेपालको विश्वकप सम्भावना आइपिएल २०२५ः को कति सफल ? आत्मकथा शृंखला–३ 'किन गरियो किनेको पहिलो बल चिरा पार्दै भागबन्डा ?' बेङ्लुरु र कोहलीले उचालेको आइपिएल ट्रफी फिफा विश्वकपमा नयाँ टिम बग्रेल्ती देखिने विद्युत प्राधिकरणलाई ब्याडमिन्टनको सबै स्वर्ण यु-१४ राष्ट्रिय विद्यालय खेलकुद आइबारदेखि हुने क्रिस्टियन चिभु इन्टर मिलानको नयाँ प्रशिक्षक नयाँ चुनौतीका लागि तयार छुः प्याट्रिक डे विल्डे कहाँ हरायो उमेर समूह फुटबलको साख ? एन्फालाई छैन मतलब काउन्टर अट्याकः महिला फुटबलमा लुकेको नेपालको विश्वकप सम्भावना आइपिएल २०२५ः को कति सफल ? आत्मकथा शृंखला–३ 'किन गरियो किनेको पहिलो बल चिरा पार्दै भागबन्डा ?' बेङ्लुरु र कोहलीले उचालेको आइपिएल ट्रफी फिफा विश्वकपमा नयाँ टिम बग्रेल्ती देखिने विद्युत प्राधिकरणलाई ब्याडमिन्टनको सबै स्वर्ण यु-१४ राष्ट्रिय विद्यालय खेलकुद आइबारदेखि हुने क्रिस्टियन चिभु इन्टर मिलानको नयाँ प्रशिक्षक नयाँ चुनौतीका लागि तयार छुः प्याट्रिक डे विल्डे

बार्सिलोनाको लगातार दोस्रो जित

गोलपछि खुसियाली मनाउँदै लामिन यमल र अलेजान्द्रो बाल्डे

काठमाडौं । घरेलु टोली बार्सिलोनाले स्पेनिस ला लिगामा शनिबार एथलेटिक क्लब बिल्बाओविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ ।

लुइस कम्पनिस ओलम्पिक रंगशालामा बार्सिलोनालाई जित दिलाउन लामिन यमल र रोबर्ट लेवान्डोवस्कीले गोल गरे । बिल्बाओका लागि ओइहान सान्सेटले गोल फर्काए ।

लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ । पराजय ब्यहोरेको बिल्बाओ समान खेलबाट एक अंकका साथ १६औं स्थानमा छ ।

खेलको २४औं मिनेटमा यमलको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । पहिलो हाफको निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा सान्सेटले पेनाल्टीमा गोल गर्दै बिल्बाओलाई बराबरीमा ल्याए ।

लेवान्डोवस्कीले ७५औं मिनेटमा गोल गर्दै बार्सिलोनाको विजयी यात्रा दोस्रो खेलसम्म कायम राखे ।

यसैगरी शनिबारै सम्पन्न अन्य खेलमा सेल्टा भिगोले भ्यालेन्सियालाई ३-१, भियारियालले सेभियालाई २-१, ओसासुनाले मायोर्का र रियाल सोसिडाडले स्पान्योललाई समान १-० ले पराजित गर्दा गेटाफे रायो भायेकानोसँग गोलरहित बराबरीमा रोकियो ।


भिडियो
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross