माघ १७, २०८२ शनिबार | १९:३७:२०
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

सहज जित निकाल्दै मोरोक्को सेमिफाइनलमा

काठमार्डौ । अमेरिकाविरुद्ध ४-० को सहज जित निकाल्दै मोरोक्को पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

पार्क डेस प्रिन्सेसमा शुक्रबार मोरोक्कोलाई जित दिलाउन सोफियान राहिमी, इल्यास अखोमच, अचरफ हाकिमी र एल मेहदी मोउहुबले गोल गरे ।

खेलको २९औं मिनेटमा रहिमीको पेनाल्टी गोलमार्फत मोरोक्कोले अग्रता लिएको थियो ।६३औं मिनेटमा अखोमचले टोलीको अग्रता दोब्बर बनाए ।

सात मिनेटपछि हाकिमीले गोल गर्दा मोरोक्को ३-० ले अगाडि बढ्यो । इन्जुरी समयमा मोउहुबले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सहज जित दिलाए ।

मोरोक्कोले पहिलो पटक ओलम्पिकमा सेमिफाइनल यात्रा तय गरेको हो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।