चैत्र १४, २०८२ शनिबार | ०२:००:४४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

जमिनभन्दा ३५० मिटरमाथि रंगशाला बनाउने योजनामा साउदी अरेबिया

काठमाडौं । साउदी अरेबियाले सन् २०३४ कोफिफा विश्वकप विश्वकप आयोजनाका लागि जमिनभन्दा ३५० मिटरमाथि हुने एक रंगशालासहित कुल ११ रंगशाला बनाउने योजना अघि सारेको छ ।

नेओममा बनाउने प्रस्ताव गरिएको उक्त रंगशालामा उच्च गतिका लिफ्ट र चालकरहित सवारीसाधनबाट पुग्न सकिने जनाइएको छ । यो रंगशाला ‘द लाइन’ प्रोजेक्टअन्तर्गत बन्न लागेको हो ।  

यस रंशगालामा क्वार्टरफाइनलका खेल सञ्चालन हुनेछ । साउदी सरकारले अर्थतन्त्रमा तेलको परनिर्भरता काम गर्न  ‘द लाइन’ पोजेक्ट अगाडि सारेको छ ।

योजनामा रहेका ११ रंगशालामध्ये विश्वकपको उद्घाटन र समापन समारोह हुने किंग सलमान अन्तर्राष्ट्रिय रंगशालासहित आठ मैदान राजधानी रियादमा निमार्ण गरिनेछ  ।

२०३४ को विश्वकपको आयोजनाका लागि साउदी एकमात्र प्रस्तावक भए पनि हालसम्म यसले आधिकारिकता भने पाइसकेको छैन । आगामी डिसेम्बर ११ बस्ने फिफाको बैठकले २०३४ आयोजकको निर्णय गर्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो