काठमाडौं । मनाङ मर्स्याङदी क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगको आफ्नो पहिलो खेलमा संकटा क्लबविरुद्ध क्लबसँग १-० को कठिन जित निकालेको छ
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मंगलबार विशाल चन्दले गरेको एक मात्र गोल मनाङलाई जित दिलाउन पर्याप्त बन्यो । विशालले खेलको ४०औं मिनेटमा माइकल थापाको पासलाई पोस्टको दिशा दिएका थिए ।

जितसँगै मनाङले तीन अंक जोडेको छ । संकटाले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
भिडियो
TU CRICKET GROUND को काम तीव्र गतिमा अघि बढ्दै
TU मैदान तोकिएकै समयमा उद्घाटन गर्छौ : PRAKASH MAN SINGH , TEJU LAL CHAUDHARY II CRICKET
युवराज लामाको थिचोमिचो सहन सकिँन: Biplav Lal Shrestha || Karate || Gold Medalist ||
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC