चैत्र ९, २०८२ सोमबार | १४:०४:१६
देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती

जिर्कजी युनाइटेडमा अनुबन्ध

काठमाडौं । म्यानचेस्टर युनाइटेडले इटालियन सिरी ‘ए’ क्लब बोलोग्नाबाट जोसुवा जिर्कजीलाई ३ करोड ६५ लाख ४० हजार पाउन्डमा अनुबन्ध गरेको छ ।

इङ्लिस क्लब युनाइटेडले डच फरवार्ड जिर्कजीसँग पाँच वर्षको सम्झौता गरेको छ । उनीसँग एक वर्ष सम्झौता थप्न सक्ने विकल्प पनि रहनेछ ।

गत डिसेम्बरमा सर जिम र्याट्क्लिफ क्लबको २७.७ प्रतिशत सेयर खरिद गरेरह(मालिक भएदेखि ओल्ड ट्राफोर्ड भित्रिएका जिर्कजी पहिलो पुरुष खेलाडी हुन् ।

जिर्कजी सन् २०२२ मा जर्मन क्लब बायर्न म्युनिखबाट बोलोग्ना भित्रिएका थिए । उनले क्लबका लागि ५३ इटालियन सिरी ‘ए’ खेलमा १३ गोल गरेका छन् ।

जिर्कजीको उत्कृष्ट प्रदर्शनप्रेरित बोलोग्नले पाँचौं स्थानमा रहेर लिग सक्काए पनि अर्को सिजनको च्याम्पियन्स लिग खेल्न पाउनेछ । चौथो स्थानमा रहेको एटलान्टाले युरोपा लिग च्याम्पियनको हैसियतले च्याम्पियन्स लिग खेल्ने भएपछि बोलोग्नाले यो अवसर प्राप्त गरेको हो ।

जिर्कजीले भर्खरै सम्पन्न युरोपियन च्याम्पियनसिपमार्फत नेदरल्यान्ड्सका लागि डेब्यू गरेका थिए । उनले  वैकल्पिक खेलाडीका रूपमा दुई खेलमा मौका पाएका थिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो