काठमाडौं । स्टार अस्पतालले ललित स्मृति यु-१८ युथ लिगलाई मेडिकल पार्टनरका रूपमा साथ दिने भएको छ ।
आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र स्टार अस्पतालका कार्यकारी अध्यक्ष किशोरकुमार महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार अस्पतालले प्रतियोगितामा एक चिकित्सक र अत्याधुनिक सुविधासहितको एम्बुलेन्स राखेर स्वास्थ्य सेवा प्रदान गर्नेछ ।
कार्यक्रममा एन्फा महासचिव किरण राई, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, पूर्व सदस्य तथा लिग उपसंयोजक विकासनारायण श्रेष्ठलगायतको उपस्थिति थियो ।
भिडियो
एनएसएलपछि मात्रै सहिद स्मारक 'बी' डिभिजन लिग खेल्छुः SAMIR TAMAG
TU CRICKET GROUND को काम तीव्र गतिमा अघि बढ्दै
TU मैदान तोकिएकै समयमा उद्घाटन गर्छौ : PRAKASH MAN SINGH , TEJU LAL CHAUDHARY II CRICKET
युवराज लामाको थिचोमिचो सहन सकिँन: Biplav Lal Shrestha || Karate || Gold Medalist ||
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT