मंसिर १८, २०८२ बिहीबार | ०७:२६:४६
एनपिएलमा आज दुई खेलः पोखरा र चितवनलाई जित्नैपर्ने दबाब, काठमाडौं र सुदूरपश्चिमको लक्ष्य क्वालिफायर विराटनगरविरुद्ध लुम्बिनीको प्रभावशाली जित, उक्लियो चौथो स्थानमा विराटनगरविरुद्ध डार्सीको अर्धशतक, लुम्बिनीको एक सय रन पूरा लुम्बिनीले पावरप्लेमा दुई विकेट गुमायो लुम्बिनीलाई विराटनगरको मध्यम लक्ष्य विराटनगरले पावरप्लेमा डुप्लेसीसहित दुई विकेट गुमायो विराटनगरविरुद्ध लुम्बिनीले पहिले बलिङ गर्ने युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा ‘थ्रीलर म्याच’ मा म्यानचेस्टर सिटी विजयी अग्रता बढाउदै बार्सिलोना एनपिएलमा आज दुई खेलः पोखरा र चितवनलाई जित्नैपर्ने दबाब, काठमाडौं र सुदूरपश्चिमको लक्ष्य क्वालिफायर विराटनगरविरुद्ध लुम्बिनीको प्रभावशाली जित, उक्लियो चौथो स्थानमा विराटनगरविरुद्ध डार्सीको अर्धशतक, लुम्बिनीको एक सय रन पूरा लुम्बिनीले पावरप्लेमा दुई विकेट गुमायो लुम्बिनीलाई विराटनगरको मध्यम लक्ष्य विराटनगरले पावरप्लेमा डुप्लेसीसहित दुई विकेट गुमायो विराटनगरविरुद्ध लुम्बिनीले पहिले बलिङ गर्ने युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा ‘थ्रीलर म्याच’ मा म्यानचेस्टर सिटी विजयी अग्रता बढाउदै बार्सिलोना

बेलामी वेल्सको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं । वेल्सले पूर्व कप्तान क्रेग बेलामीलाई राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । बेलामी र वेल्स फुटबल संघबीच चार वर्षको सम्झौता भएको छ ।

वेल्सले रोवर्ट पेजको स्थानमा बेलामीलाई अनुबन्ध गर्यो। पेज गत महिला बर्खास्तमा परेका थिए ।

कार्डिफमा जन्मेका बेलामीले सन् १९९८ देखि २०११ सम्म वेल्सका लागि ७८ खेल खेल्दा १२ गोल गरे । उनी सन् २००७ देखि २०११ सम्म टोलीको कप्तान थिए ।

‘देशको नेतृत्व गर्ने मौका पाउनु मेरो लागि अविश्वसनीय सम्मान र करिअरकै सबैभन्दा गर्वको क्षण हो,’ बेलामीले भने, ‘राष्ट्रिय टोलीको नेतृत्व सम्हाल्ने मेरो सपना थियो । म चुनौतीका लागि चुनौतीका लागि तयार छु।’

बेलामीले पहिलो पटक राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्दै छन् । यसअघि उनले बेल्जियमको रोयल स्पोर्टिस क्लब एन्डरलेक्चको यु-२१ टोलीलाई प्रशिक्षण दिएका थिए । 

यसैगरी बेलामीले इङ्लिस क्लब बर्नेलीमा सहायक प्रशिक्षकका रूपमा काम गरिसकेका छन् । 


भिडियो
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
Sundeep Jora || जनकपुरलाई हराएर प्लेअफमा छनोट हुन्छौं || NEPAL PREMIER LEAGUE SEASON 2 || LUMBINI ||
ADAM ROSSINGTON || अब हाम्रो ध्यान बिहीबारको खेलमा || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE S2 ||
RAJU BASNYAT || पोखराको PARTNERSHIP ब्रेक गर्न सकेनौं । सेट भएको विकेट गुमाउँदा हार बेहोर्यौं ||
DAWID MALAN || हामीले JANAKPUR लाई जितको CREDIT दिनैपर्छ । JANAKPUR ले राम्रो BATTING गर्यो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2