चैत्र १७, २०८२ मंगलबार | ०२:४६:१०
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

माल्दिभ्स फुटबल संघका अध्यक्षलाई फिफाको प्रतिबन्ध

काठमाडौं । फिफा स्वतन्त्र आचार समितिको न्यायिक चेम्बरले फुटबल एसोसिएसन अफ माल्दिभ्स (एफएएम) का अध्यक्ष बसम अदिल जलीललाई फुटबलसँग सम्बन्धित कुनै पनि गतिविधिबाट ९ वर्षको लागि अस्थायी रूपमा निलम्बन गरेको छ ।

फिफा आचरसंहिताको धारा ८६ अनुसार उक्त प्रतिबन्ध लगाइएको न्यायिक चेम्बरले जनाएको छ ।

जलीलविरुद्ध भ्रटाचार, आर्थिक हिनामिना लगायतका ओरोपमा माल्दिभ्सको अभियोजक जनरलको कार्यालयले सुरु गरेको कार्यवाहीको सम्बन्धमा अनुसन्धान कायको अनुरोध पछि यो निर्णय गरिएको हो।  

अनुसन्धानको प्रारम्भिक चरणमा प्राप्त  जानकारी र कागजातहरूला ई ध्यानमा राख्दै, अनुसन्धान निकायले आचारसंहिताको धारा ६२ अनुच्छेद १ बमोजिम जालीमविरुद्ध औपचारीक रूपमा अनुसन्धान सुरु गरेको थियो।

जलीलमाथि फिफा आचारसंहिताको धारा १४ (सामान्य कर्तव्य), धारा २०(उपहार र अन्य लाभहरू प्रस्ताव गर्ने वा स्वीकार गर्ने)  र धारा २१ (कोषको दुरुपयोग) उलङ्घन गरेको आरोप छ ।

जलीलको निलम्बन आजैबाट लागु हुनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो