भाद्र ३०, २०८१ आइतबार | १२:०७:४६
नेपालको विजयी सुरुआत केनको ह्याट्रिकमा बायर्नको फराकिलो जित एपिएफलाई शीर्षस्थानमा उक्लिने अवसर दुई गोलसँगै मेसीको सानदार पुनरागमन प्रिमियर लिगमा सिटी र चेल्सीको जित, लिभरपुल पराजित पिएसजीको लगातार चौथो जित एम्बाप्पे र भिनिसियसको पेनाल्टी गोलमा रियालको जित देवचुलीमा सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता हुँदै हक्की संघको तेस्रो साधारण सभा सम्पन्न अन्तर विद्यालय स्केटटिङः श्री शिव च्याम्पिययन नेपालको विजयी सुरुआत केनको ह्याट्रिकमा बायर्नको फराकिलो जित एपिएफलाई शीर्षस्थानमा उक्लिने अवसर दुई गोलसँगै मेसीको सानदार पुनरागमन प्रिमियर लिगमा सिटी र चेल्सीको जित, लिभरपुल पराजित पिएसजीको लगातार चौथो जित एम्बाप्पे र भिनिसियसको पेनाल्टी गोलमा रियालको जित देवचुलीमा सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता हुँदै हक्की संघको तेस्रो साधारण सभा सम्पन्न अन्तर विद्यालय स्केटटिङः श्री शिव च्याम्पिययन

मुरासँग टोटनहम स्तब्ध

लन्डन । मुरासँग २-१ ले स्तब्ध भएपछि टोटनहमको युरोपा कन्फरेन्स लिगको अघिल्लो चरण प्रवेश सम्भावना कठिन बनेको छ ।

इन्जुरी समयमा अमादेज मारोसाले गरेको गोलमा मुराले १० खेलाडीमा सीमित टोटनहमलाई निराश पारेको हो ।

प्रशिक्षक एनटोनियो कोन्टेको प्रशिक्षणमा टोटनहमको यो पहिलो हार हो ।

११औं मिनेटमा टोमी होर्भाटको गोलमा मुराले अग्रता लिएको थियो । ३५औं मिनेटमा रेयान सेसेगनन दोहोरो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि टाटनहमले १० खेलाडीमा सीमित हँदै खेलको अन्त्य गरेको थियो ।

७२औं ह्यारी केनको गोलमा टोटनमह खेलमा फर्किएको थियो । तर इन्जुरी समयमा मारोसाले गरेको गोलमा मुराले टोटनहमलाई स्तब्ध पारेको हो ।

समूह ‘जी’ मा पाँच खेलमा सात अंक जोडेको टोटनहम तेस्रो स्थानमा छ । समान खेल खेलेको भिट्से पनि सात अंकका साथ दोस्रो स्थानमा छ । जुन ११ अंकका साथ शीर्ष स्थानमा बसेको रेनिस भन्दा चार अंक कम हो । मुरा तीन अंक जोड्दै चौथो स्थानमा छ ।

दुई सातापछि टोटनहमले शीर्ष टोली रेनिसको सामना गर्दैछ । टोटनहमले कम्तीमा दोस्रो स्थानमा उक्लिदै अघिल्लो चरण प्रवेश सम्भावना जीवित राख्न रेनिसलाई पराजित गर्नु पर्नेछ ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024