चैत्र १३, २०८२ शुक्रबार | ११:२२:०४
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

आयोजकले पक्षपात गरेको क्लबहरूको आरोप, लिग बहिस्कार

सांकेतिक तस्बिर

काठमाडौं । गोरखा जिल्ला लिगमा आयोजकले पक्षपात गरेको भन्दै नौ क्लबले असन्तुष्टि जनाएका छन् ।

क्लबहरूले सोमबार विज्ञप्ति निकाल्दै यसको विरोध गरेका हुन् । उनीहरुदले विवाद समाधान नभएसम्म लिग नखेल्ने पनि बताएका छन् ।

‘गोरखा जिल्ला फुटबल संघ को आयोजनामा यही मिति २०८१ जेठ १८ गतेबाट जारी गोरखा जिल्ला लिग फुटबल प्रतियोगितामा उत्पन्न भएको गतिरोधको विषयमा सदस्य ११ वटै कल्ब र आयोजकबीच आपसी छलफलद्वारा समाधान गरी लिग सुचारु गर्नु पर्नेमा कुनै क्लब विशेषलाई प्राथमिकता दिइ दम्भ, घमण्ड र प्रतिशोधपूर्ण तरिकाले खेल नियमवली विपरीत संस्थाको निर्णय पुस्तिकामा समेत किर्ते गरी सदस्य क्लबलाई कारवाही गर्ने धम्की दिने र संस्थाको लेटर प्याडको दुरुपयोग गरी नियमावलीमा उल्लेख नै नभएको सुपर ६ को खेल संचालन गर्ने भन्ने कोठे निर्णय गरी अंक तालिकामा पटक पटक फेर बदल गरिएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।  

यसैगरी क्लबहरुले राम्रोसँग छलफल गरेर विवाद समाधान भएपछि मात्र खेलमा सहभागी हुने बताएका छन् ।

‘असन्तुष्ट क्लबले जारी गरेको विज्ञप्ति प्रति सुनाइ नगरी फाइनल खेल खेलाउन लागेको अवस्थामा असन्तुष्ट क्लब र आयोजकबीच विवाद उत्पन्न भई उक्त खेल रोकिएको र खेलहरु पुनः संचालनको लागि सम्पूर्ण क्लबबीच व्यापक छलफल नभए सम्म खेलमा सहभागी नहुने निणर्य गरियो,’ विज्ञप्तिमा भनिएको छ ।

सतिपिपल क्लब, बौद्ध हिमाल युवा क्लब, मर्स्याङ्दी युवा क्लब, चेपे आदर्श युबा क्लब, ताप्न देवी युवा क्लब, च्याइली स्पोर्ट क्लब, आदर्श युवा क्लब, सूर्योदय युवा परिवार र द गोर्खाज युनाइटेड क्लबले विरोध गरेका हुन् ।

लिगमा सहभागी द ओएसिस क्लब र हरामटारी क्लब भने विरोधमा समावेश छैनन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो