चैत्र ९, २०८२ सोमबार | १५:१२:२२
हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित

लगातार दोस्रो जित निकाल्दै जर्मनी प्रिक्वार्टरफाइनलमा

काठमाडौं । आयोजक जर्मनीले युरो २०२४ मा लगातार दोस्रो जित निकाल्दै प्रि–क्वार्टरफाइनलमा स्थान बनाएको छ । सोमबार राति भएको खेलमा जर्मनीले हंगेरीलाई २–० ले हरायो ।

जर्मनीको एमएचपि एरिनामा ५४ हजार समर्थकमाझ युवा खेलाडी जमल मुसियला र इल्काय गुन्डोगानले समान एक गोल गरेका हुन् ।

जितपछि समूह ‘ए’ मा जर्मनी दुई खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा रह्यो । स्विट्जरल्यान्डको दुई खेलबाट चार अंक मात्र हुँदा जर्मनीले शीर्ष १६ पक्का गरेको हो ।  स्कटल्यान्डको एक र हंगेरीले अंक जोड्न सकेको छैन ।

जुलियन नागेल्सम्यानको टोलीले पहिलो हाफमा एक गोल गरेको थियो । कप्तान गुन्डोगानकै पासमा मुसियलाले २२औं मिनेटमा गोल गरे । गुन्डोगानले ६७औं मिनेटमा दोस्रो गोल गरेका हुन् ।

जर्मनीले अब तेस्रो खेलमा विट्जरल्यान्डसँग जुन २४ मा खेल्नेछ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो