चैत्र ७, २०८२ शनिबार | २२:२६:०७
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

खराब प्रदर्शनपछि भारतले प्रशिक्षक इगोरलाई हटायो

काठमाडौं । भारतले फिफा विश्वकप २०२६ छनोटमा कमजोर प्रदर्शनपछि क्रोएसियन मुख्य प्रशिक्षक इगोर स्टेमिकलाई पदबाट हटाएको छ ।

भारतीय फुटबल फेडेरेसनले सोमबार एक विज्ञप्ती सार्वजनिक गर्दै इगोरको पाँच वर्षे यात्रा अन्त्य गर्याे । भारत अन्तिम खेलमा कतारसँग २-१ ले पराजित हुँदा तेस्रो चरण पुग्न सकेन । यसपछि निकै आलोचना बेहोरेका इगोरलाई एफएले पदमुक्त गरेको हो  ।

उनी सन् २०१९ मा भारतीय टोलीसंघ जोडिएका थिए । त्यसयता दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप दुई पटक र इन्टरकन्टिनेन्टल कप जिताएका थिए ।

‘भर्चुअल मिटिङमा भएको सर्वसम्मतबाट फिफा विश्वकप छनोटका कमजोर प्रदर्शनपछि मुख्य प्रशिक्षकलाई पदबाट हटाउने निर्णय लिएका हौं,’ भारतीय सञ्चारमाध्यममा भनिएको छ ।

भारतले अब नेपालसँगै एएफसी कप २०२७ को तेस्रो चरण छनोट खेल्नेछ ।

यता, अखिल नेपाल फुटबल संघ (एन्फा)ले भने मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बेर्टाे एनेसको कार्यकाल थप गर्ने योजना बनाएको छ ।

एन्फा स्रोत अनुसार उनको गोप्य सम्झौता भएको छ । अब, हुने कार्यसमिति बैठकबाट एनेसको सम्झौता नविकरण गर्ने योजनामा एन्फा नेतृत्व छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो