काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले पोर्चुगिच मिडफिल्डर जाआओ पाल्हिन्हा भित्र्याउने इच्छा देखाएको छ ।
बायर्नले जुलाई ट्रान्सफर विन्डोमा इङ्लिस क्लब फुलहमबाट पाल्हिन्हा भित्र्याउन चाहेको हो । विभिन्न सञ्चारमाध्यममा आएका खबर अनुसार बायर्नले पाल्हिन्हाका लागि ३ करोड पाउन्डको प्रस्ताव अगाडि बढाएको छ ।
पाल्हिन्हा सन् २०२२ मा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीबाट फुलहम भित्रिएका थिए । उनले क्लबका लागि ६८ प्रिमियर लिग खेलमा सात गोल गरेका छन् ।
भिडियो
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
Sundeep Jora || जनकपुरलाई हराएर प्लेअफमा छनोट हुन्छौं || NEPAL PREMIER LEAGUE SEASON 2 || LUMBINI ||
