चैत्र १८, २०८२ बुधबार | ०८:२६:१५
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

स्पेनको प्रारम्भिक टोली घोषणा

फाइल तस्विर

काठमाडौं  । युरोपियन च्याम्पियनसिपका लागि स्पेनको प्रारम्भिक टोली घोषणा भएको छ ।  मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले प्रारम्भिक टोलीमा २९ खेलाडी समेटेका छन् ।

युरोपियन च्याम्पियनसिप जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुँदैछ ।  स्पेनले जुन १५ मा क्रोएसियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

युरोपियन च्याम्पियनसिपअघि स्पेनले एन्डोरा र नर्दन आयरल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

स्पेनिस टोली

गोलकिपरः डेभिड राय, युनाइ सिमोन, एलेक्स रेमिरो

रक्षकः एमरिक लोपार्टे, रोबिन ले नोर्मन्ड, नाचो फर्नान्डेज, ड्यानी कार्भाजल, अलेजान्ड्रो ग्रिमाल्डो, जिसस नभास, ड्यानी भिभियन, मार्क कुकुरेल्ला

मिडफिल्डरः रोड्री, मार्टिन जुबिमेन्डी, लामिन यमल, माइकल मेरिनो, पेड्री, फाबियन रुइज, फेर्मिन लोपेज, एलेक्स गार्सिया, मार्कोस लोरेन्टे

फरवार्डः अल्भारो मोराटा, मार्टिन जुबिमेन्डी, माइकल मेरिनो, निको विलियम्स, ड्यानी ओल्मो, माइकल ओयार्जबल, जोसेलु , फेरान टोरेस, एलेक्स बेना, अयोज पेरेज
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो