मंसिर १६, २०८२ मंगलबार | ०४:३६:५८
एसिसी यु-१९ प्रिमियर कपः नेपाल उपविजेता साफ महिला क्लब च्याम्पियनसिपको टिकट दर तीन सय र पाँच सय साफ महिला यु-१९ च्याम्पियनसिपको छैटौं संस्करण पोखरामा राष्ट्रिय लिग सकिएको एक महिनापछि ‘ए’ डिभिजन लिग हुने विश्व ईस्पोर्टस च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई एसिसी यु-१९ प्रिमियर कप फाइनलः युएईले नेपाललाई दियो १४८ रनको लक्ष्य बराबरीमा रोकिए चेल्सी र आर्सनल रियाल मड्रिड र जिरोनाले अंक बाँडे काठमाडौं प्लेअफ नजिक, कर्णालीको अवस्था नाजुक एन्फाको अध्यक्ष पदमा विराटजंग शाहीको उम्मेदवारी घोषणा एसिसी यु-१९ प्रिमियर कपः नेपाल उपविजेता साफ महिला क्लब च्याम्पियनसिपको टिकट दर तीन सय र पाँच सय साफ महिला यु-१९ च्याम्पियनसिपको छैटौं संस्करण पोखरामा राष्ट्रिय लिग सकिएको एक महिनापछि ‘ए’ डिभिजन लिग हुने विश्व ईस्पोर्टस च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई एसिसी यु-१९ प्रिमियर कप फाइनलः युएईले नेपाललाई दियो १४८ रनको लक्ष्य बराबरीमा रोकिए चेल्सी र आर्सनल रियाल मड्रिड र जिरोनाले अंक बाँडे काठमाडौं प्लेअफ नजिक, कर्णालीको अवस्था नाजुक एन्फाको अध्यक्ष पदमा विराटजंग शाहीको उम्मेदवारी घोषणा

आरसी ३२ शीर्ष स्थानमा फर्कियो

तस्विरः एन्फा

काठमाडौं । मनोहरा युनाइटेड युवा क्लबविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्दै आरसी ३२ फुटबल एकेडेमी सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा शुक्रबार आरसी ३२ लाई जित दिलाउन आशिष लावती र किस्तमत लिम्बुले गोल गरे । मनोहराका लागि उत्तम शाहीले एक गोल फर्काए ।

जितसँगै आरसी ३२ ले १० खेलमा २२ अंक जोडेको छ । पराजित मनोहरा समान खेलबाट १४ अंकका साथ पाँचौं स्थानमा छ ।

 तस्विरः एन्फा

खेलको २०औं मिनेटमा आशिषको गोलमार्फत आरसी ३२ ले अग्रता लियो । ६७औं मिनेटमा किस्मतले टोलीको अग्रता दोब्बर बनाए । मनोहराका गोलकिपर समिर विष्ट अगाडि बढेको अवस्थामा किस्मतले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारले जाली चुम्यो ।

इन्जुरी समयमा उत्तमले मनोहरालाई खेलमा फर्काउन प्रयास गरे पनि त्यो पर्याप्त हुन सकेन । आविश्कार खड्काको पासलाई नियन्त्रणमा लिँदै उत्तमले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।  


भिडियो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2
ANIL MANDAL || ब्याटिङमा चुकिरहेका छौं, पार्नेललाई अनुभवी खेलाडी भएर कप्तानी जिम्मेवारी दिएका हौं ||
Subash Khakurel || राम्रो टिम हुँदैमा जितिन्छ भन्ने हुँदैन, RCB ले पनि बल्ल आइपिएल जितेको हो || NPL
JIMMY NEESHAM || NPL SEASON 2 मा मेरो यो अन्तिम खेल हो || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE