चैत्र १८, २०८२ बुधबार | ०९:१७:५४
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

स्लट लिभरपुलको नयाँ प्रशिक्षक

काठमाडौं । अर्ने स्लट इङ्लिस क्बल लिभरपुलको प्रशिक्षकमा नियुक्त भएका छन् । उनले योर्गेन क्लोपको स्थान लिन लागेका हुन्।

उनले औपचारिक रूपमा जुन १ देखि आफ्नो जिम्मेवारी सम्हाल्ने बिबिसीले जनाएको छ।  स्लट र क्लबबीचको सम्झौता सन् २०२७ सम्म रहने छ।

स्लटले २०२१ देखि फेयेनोर्डलाई प्रशिक्षण दिइरहेका थिए। डच लिगमा आइतबार एक्सेलसियरमाथि ४-०को जित निकाल्दै स्लटले फेयेनोर्डबाट बिदा लिएका थिए ।

लिभरपुल  यसअघि नै ४५ वर्षीय स्लटका लागि फेयनोर्डलाई १ करोड १० लाख युरो क्षतिपूर्ति दिन सहमत भएको थियो।

क्लोपले एनफिल्डमा करिब ९ वर्ष बिताए । उनको अन्तिम खेलमा लिभरपुलले उल्भरह्याम्पटनमाथि २-० को जित निकालेको थियो ।

क्लोपको प्रशिक्षणमा लिभरपुलले समान एक लिग, युइएफए च्याम्पियनन्स लिग, फिफा क्लब विश्वकप र युइएफए सुपर कपको उपाधि जित्यो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो